प्रतिनिधि सभा बैठक : जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल हुँदै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।  आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ ।  बेपत्ता पारिएका […]

सम्बन्धित सामग्री

राप्रपाले संसदमा दर्ता गरायो रुस-युक्रेन युद्धमा सहभागी नेपालीबारे प्रस्ताव

काठमाडौँ : विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया-युक्रेन युद्धमा नेपालीहरुलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधिसभामा छलफल गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ।राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरु विना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रसिया-युक्रेन युद्धमा नेपालीलाई सहभागी गराइएको भन्दै प्रतिनिधिसभामा छलफलका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको हो। बिहीवार संघीय संसद सचिवालयका महासचिव पद्‌मप्रसाद

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव : महँगी नियन्त्रणदेखि नोटबन्दीसम्मको माग

काठमाडौँ : राष्ट्रियसभामा आज जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि भाग लिँदै सांसदहरूले देशको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सांसद मदनकुमारी शाह गरिमा प्रस्तावक रहेको ‘सुढृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको प्रस्तावमाथि धारणा राख्दै सांसद खिमलाल भट्टराईले बरालिएको अर्थतन्त्रलाई सम्हाल्न नोटबन्दीको माग गरेका छन्।'बजारमा लगानी गर्नुपर्ने रुपैयाँ घ

प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिँदै

काठमाडौँ –  विभिन्न जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गर्न प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहान ११ बजे सुरु हुने बैठकको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची राखिएको छ। त्यसैगरी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने […]

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश

सङ्घीय संसद्, राष्ट्रियसभामा पेट्रोलिय पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिएको छ ।

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रिय सभामा पेस

काठमाण्डाै – राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । आज शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा खाना पकाउने ग्यास, डिजल, पेट्रोल, मट्टीतेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर कम गर्ना लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भइ सदनमा पेस भएको हो ।  देवेन्द्र दाहाल प्रस्तावक रहेकाे तथा भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर कम गर्नका लाग...

राष्ट्रिय सभामा पारित भयाे जरुरी सार्वजनिक महत्त्वकाे प्रस्ताव

काठमाडाैँ- राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यून‍ीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भई सदनमा पेस भएको हो। देवेन्द्र दाहाल प्रस्तावक र भैरवसुन्दर श्रेष्ठ, विमला […]

पेट्रोलियम पदार्थको मूल्य घटाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

काठमाण्डाै - प्रतिनिधि सभाको आजको बैठकमा ‘पेट्रोलियम पदार्थको मूल्य घटाउने स्पष्ट खाका पेस गर्न सरकारलाई झकझक्याउन संसद्ले पहल गर्नु अत्यावश्यक भएको’ भन्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस भएको छ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्नुभएको याे प्रस्तावमा अर्थतन्त्रका प्रमुख परिसूचकप्रति सरकारले यथेष्ट ध्यान पुर्याउन नसक्दा जनताको जनजीविकासँग जोडिएका खाद्यान्नलगायत अन्य उपभोग्य वस्तुको व्यापक मूल्यवृद्धि भएको उल्लेख गरिएकाे हाे ।  सरकारले मुद्रास्फितिलाई रोक्नुको साटो दिनानुदिन खान...