संशोधनसहित प्रतिनिधि सभा नियमावली मस्यौदा पारित

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ ।

सम्बन्धित सामग्री

प्रतिनिधि सभा नियमावली झट्टै पारित गर

नयाँ सभामुखको आगमनपछि संसद् जसरी अधिक क्रियाशील बन्ला भन्ने अपेक्षा थियो, त्यस्तो कुनै संकेत देखिएको छैन । सभामुखको हातमा परेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन–२०७९ नै ३८ दिनसम्म पनि अनुमोदित हुन नसक्दा धेरैको मनमा चिसो पसेको छ । नियमावली मस्यौदा समितिका जेठा सदस्य चित्रबहादुर केसीले गत फागुन ४ मै ...

प्रतिनिधि सभा नियमावली झट्टै पारित गर

नयाँ सभामुखको आगमनपछि संसद् जसरी अधिक क्रियाशील बन्ला भन्ने अपेक्षा थियो, त्यस्तो कुनै संकेत देखिएको छैन । सभामुखको हातमा परेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन–२०७९ नै ३८ दिनसम्म पनि अनुमोदित हुन नसक्दा धेरैको मनमा चिसो पसेको छ । नियमावली मस्यौदा समितिका जेठा सदस्य चित्रबहादुर केसीले गत फागुन ४ मै ...

प्रतिनिधि सभाको नियमावलीमा सांसदहरूबीच सहमति जुट्यो

काठमाण्डाै – प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाको नियमावलीमा सहमति जुटाएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रतिनिधि सभाको नियमावली टुङ्ग्याएको हो । बैठकमा केही सदस्यहरूले नियमावलीमा फरक मत राख्ने भने पनि सबै कुरामा सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सदस्य रमेश लेखकले जानकारी दिनुभयाे । उहाँले बैठकमा महाअभियोग प्रस्ताव, फौजदारी अभियोग र स्वार्थ बाझिएको विषयमा निष्कर्ष निकालेको बताउनुभयो ।  समिति सदस्य लेखकले समितिल...

‘आफूलाई सुसंस्कृत र मर्यादित बनाउनुपर्छ’

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा सदस्यहरुले कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सांसदहरुले आफूलाई सुसंस्कृत र मर्यादित बनाउनुपर्ने विषय उठेको छ । फौजदारी मुद्दाको आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेको समयमा पनि सांसदहरु पदबाट निलम्वन नहुने प्रावधानसहित नियमावलीमा व्यवस्था गरेको भन्दै जनस्तरबाट आलोचना भइरहेका बेला समितिका केही सदस्यहरुले कसैले प्रश्न उठाउन नसक्ने गरी […]

नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप

काठमाण्डाै – प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ । समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रवार दोस्रो पटक बसेको बैठकमा समितिको म्याद थप गर्नका लागि पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले त्यही प्रस्ताव आफूले प्रतिनिधि सभा बैठकमा पेस गरेको बताउनुभयाे ।  गएकाे माघ १० गते २१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्याैदा ...

सांसदले राजीनामा दिँदा सभामुखसमक्ष सनाखत गर्ने/नगर्ने विषयमा मत बाझियाे

काठमाण्डाै – प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिँदा सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधि सभा सदस्यको राजीनामाको व्यवस्थासम्बन्धी छलफलका क्रममा राजीनामा दिने सांसदले सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने सम्बन्धमा प्रतिनिधि सभा सदस्यको मत बाझिएको हो ।  बैठकमा बोल्दै समिति सदस्य सुवासचन्द्र नेम्वाङले विगतको अभ्यास सनाखत गर्ने रहेको बताउनुभयो । उहाँले संविधानमा भने राजीनामा दिएपछि स्वीकृत या सनाखत नग...

हरेक सांसदको कुर्सीमा नेमप्लेट राख्न प्रस्ताव

काठमाडौँ- प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रत्येक सांसदको सिटमा ‘नेमप्लेट’ राख्न राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रस्ताव राखेका छन्। आइतबार सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाजिर गरेर हिँड्ने माननीयलाई रोक्न पनि यस्तो व्यवस्था आवश्यक रहेको भन्दै प्रस्ताव गरेका हुन्। सांसदकै नाम कुर्सीमा लेख्दा बैठकमा अनुपस्थित हुनेको नाम जनताले थाहा […]

नियमावलीमा संसदीय क्यालेण्डरको खोजी

१५ माघ, काठमाडौं । सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेण्डरको खोजी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा पटक–पटक उठेको यो विषयले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा पनि प्रवेश पाएको छ । गत माघ १० गते गठित २१ सदस्यीय नियमावली मस्यौदा समितिको दोस्रो बैठक आइतबार सिंहदरवारमा बसेको थियो । माघ १३ गते बसेको पहिलो बैठकमा समितिको […]

प्रतिनिधि सभा नियमावली संशोधनमा महाअभियोगको विषय पेचिलो

९ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली संशोधनको विषयमा परामर्श थालेका छन् । संघीय संसद सचिवालय र सभामुखको सचिवालयका अनुसार उनले नियमावलीमा सच्याउनुपर्ने विषय के कस्ता छन भनी राय लिन थालेका हुन् । एक अधिकारी भन्छन्, ‘प्राप्त रायका आधारमा नियमावली संशोधन मस्यौदा समिति बनाएर जाने कि सभामुखको तहबाटै संसोधन गरेर भन्ने विषय […]

२१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन

प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।