प्रतिनिधि सभा नियमावली संशोधनमा महाअभियोगको विषय पेचिलो

९ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली संशोधनको विषयमा परामर्श थालेका छन् । संघीय संसद सचिवालय र सभामुखको सचिवालयका अनुसार उनले नियमावलीमा सच्याउनुपर्ने विषय के कस्ता छन भनी राय लिन थालेका हुन् । एक अधिकारी भन्छन्, ‘प्राप्त रायका आधारमा नियमावली संशोधन मस्यौदा समिति बनाएर जाने कि सभामुखको तहबाटै संसोधन गरेर भन्ने विषय […]

सम्बन्धित सामग्री

संसदीय समिति गठनको प्रक्रिया अगाडि बढ्ने

काठमाडौँ – प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेसँगै संसदीय समितिहरू गठन प्रक्रिया अगाड‍ि बढ्ने भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली २०७९ लाई बहुमतले पारित गरेको हो। नियमावली पारित भएसँगै अब प्रतिनिधि सभाले १० वटा‍ विषयगत समिति पाउने भएको छ। नियमावलीका अनुसार प्रतिनिधि सभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन […]

भर्चुअल रूपमा पनि संसदको बैठक बस्न सक्ने, बैठकमा सांसदलाई मोबाइल चलाउन प्रतिबन्ध

अब संसदको बैठक भर्चुअल रूपमा पनि बस्ने भएको छ । प्रतिनिधि सभा नियमावली २०७९ मा प्रतिनिधिसभा र समितिको बैठक भर्चुअल रूपमा बस्न सकिने व्यवस्था गरिएको हो । आईतबार प्रतिनिधिसभाले पारित गरेको नियमावली २०७९ मा प्रतिनिधिसभा र संसदीय समितिका बैठक प्रविधिको प्रयोग गरी बस्न सक्ने व्यवस्था छ ।  ‘प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने...

संशोधनसहित प्रतिनिधि सभा नियमावली मस्यौदा पारित

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ ।

सभामुखको अधिकार कटौती गर्न सत्तारुढ सांसदहरुको माग

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध राजनीतिक दलका सांसदहरूले सभामुखको अधिकार कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधि सभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गराउँदै सत्तारुढ दलका सांसदहरूले सभामुखको अधिकार कटौती गर्नुपर्ने प्रस्ताव राखेका हुन् । प्रतिनिधि सभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव राख्दै सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी […]

प्रतिनिधि सभाको नियमावलीमा सांसदहरूबीच सहमति जुट्यो

काठमाण्डाै – प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाको नियमावलीमा सहमति जुटाएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रतिनिधि सभाको नियमावली टुङ्ग्याएको हो । बैठकमा केही सदस्यहरूले नियमावलीमा फरक मत राख्ने भने पनि सबै कुरामा सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सदस्य रमेश लेखकले जानकारी दिनुभयाे । उहाँले बैठकमा महाअभियोग प्रस्ताव, फौजदारी अभियोग र स्वार्थ बाझिएको विषयमा निष्कर्ष निकालेको बताउनुभयो ।  समिति सदस्य लेखकले समितिल...

नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप

काठमाण्डाै – प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ । समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रवार दोस्रो पटक बसेको बैठकमा समितिको म्याद थप गर्नका लागि पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले त्यही प्रस्ताव आफूले प्रतिनिधि सभा बैठकमा पेस गरेको बताउनुभयाे ।  गएकाे माघ १० गते २१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्याैदा ...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ बैठकको कार्यसूची

काठमाडौं, साउन २४ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची […]

प्रतिनिधि सभा बैठक : जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल हुँदै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।  आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ ।  बेपत्ता पारिएका […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ बैठकको कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा  विभिन्न जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुँदैछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ ब

२१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन

प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।