एक सातामै सांसद–मेयर बाबुछोरा निलम्बन  : बाबुलाई हत्या अभियोग, छोराविरुद्ध भ्रष्टाचार मुद्दा

एक साता अवधिमा सांसद र मेयर बाउ–छोरा निलम्बनमा परेका छन् । सप्तरी ४ (१) बाट निर्वाचित प्रदेश सभासद् अनिरुद्धसिंह यादव र उनका छोरा सप्तरीकै बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमारसिंह यादव निलम्बनमा परेका...