अपराध न्यूनीकरण गर्न टोल सुधार समिति बनाउँदै प्रहरी

सल्यान : समाजमा आपराधिक तथा अप्रिय  घटना नियन्त्रण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानले टोल सुधार समिति अभियान सञ्चालन गरेको छ।प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुने आपराधिक घटनामा कमी ल्याउने उद्देश्यका साथ टोल टोलमा पुगी समिति गठन गर्न अभियान सञ्चालन गरिएको हो।सबै खाले आपराधिक घटना तथा घरेलु हिंसा न्यूनीकरण गर्न प्रहरी र नागरिकबिच सहकार्यका लागि टोल सुधार समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताए।उनका अनुसार समाजमा हुने घटनामा कमी ल्याउ

सम्बन्धित सामग्री

यल कप ब्याडमिन्टन शनिवार शुरु हुँदै

ललितपुर : पाटनमा १३ औँ संस्करणको यल कप रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता शनिवार शुरु हुने भएको छ। प्रत्येक वर्ष पाटनका विभिन्न टोलहरु यो प्रतियोगिताको आयोजक बन्ने गरेका छन्। जसअनुसार यो संस्करणको आयोजना संयुक्त रुपमा ओकुबहाल टोल सुधार समिति र महाबुद्ध युथ क्लबले गर्दै छन्। एक हप्ता चल्ने प्रतियोगितामा ललितपुरका ७० टोलबाट २ सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने यल कप प्रतियोगिता संयोजक दीपेश शाक्यले जानकारी दिए।आयोजकसमेत रहेको ओकुबहाल टोलबाट नै ४३ जनाले भाग लिने समिति अध्

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रम सम्पन्न भएका छन् । जसअनुसार बैंकको बानेश्वर शाखाले सुविधानगरमा अवस्थित तीनकुने टोल सुधार समितिलाई ५० थान डस्टविन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्‍याउने उद्देश्यले […]

च्छोरोल्पा अस्पतालले भीनपा-६ का बासिन्दालाई ३० प्रतिशत छुट दिने

दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालले भीमेश्वर नगरपालिका-६ का बासिन्दालाई उपचारमा छुट दिने भएको छ।अस्पताल र फूलबारी टोल सुधार समितिबीच स्वास्थ्य सेवामा ३० प्रतिशत छुट दिने सहमति भएको हो। सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालका मेडिकल डाइरेक्टर विनोद डंगोल र फूलबारी टोल सुधार समिति भीमेश्वर नगरपालिका-६ का अध्यक्ष गणेश शिवाकोटीबीच आज सहमतिपत्रमा हस्ताक्षर भएको हो।सदरमुकाम चरिकोटमा विशेषज्ञ सेवासहित शुरु भएको अस्पतालले समुदायका कोही पनि स्वा

बेनीमा डेंगु ‘खोजी र नष्ट अभियान’

बेनीबजारभित्रका दुवै वडामा आमा समुह, टोल सुधार समिति, नेपाल प्रहरी, युवा क्लव, विद्यालयका विद्यार्थी सहितको टोलीले शनिबार सरसफाई सहितको अभियानमा जुटेका थिए।...

अनावश्यक ठाउँमा पुल, राहतभन्दा आहत

टोलबासीले त्यो शान्ति कायम गर्न वर्षौंको मेहनत गरेका छन्। टोलबासीले तीन दशकदेखि ‘हानागुलु टोल सुधार समिति’ बनाएर आफ्नो टोलको विकास आफैं गरेका छन्। सो समितिमा ४२ घर सदस्य छन्। उनीहरूले सडक (पहिले ग्राभेल, पछि पिच), ढल निकास, बिजुलीका लट्ठा, फोहोर व्यवस्थाप...

ललितपुरमा महिला उद्यमी मेला आज

ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको आयोजनामा महिला उद्यमी मेला शुक्रबार सुरु हुने भएको छ ।१ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ ललितपुरको नागबहाल र इलाननीमा मेला सुरु हुन लागिएको हो । नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल […]

हिमालयन जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थापागाउँ टोल सुधार समिति र रोट्रयाक्ट क्लब अफ यलको सहभागीतामा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २१ जनाले रत्तदान गरेका थिए ।

अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स चलाउन पाउने

काठमाडौँ । अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स दर्ता र सञ्चालन गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा यस्तो व्यवस्था गरेको हो । हाल विभिन्न क्लब, टोल सुधार समिति, प्रतिष्ठान, सहकारीलगायत संघसंस्थाले एम्बुलेन्स सञ्चालन गर्दै आइरहेका छन् । त्यस्ता एम्बुलेन्समा आधारभूत प्राथमिक उपचारका लागि आवश्यक साधन, औषधि, इन्जेक्सन, स्ट्रेचर, टर्चलाइटसमेत […]

यस्तो छ ललितपुरको च्यासलमा स्थानीयले बनाएको आइसोलेसन सेन्टर (फोटोफिचर)

ललितपुरको च्यासलमा स्थानीयको सहयोगमा आइसोलेसन सेन्टर निर्माण भएको छ । च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाइएको छ । च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यन्जनकारका अनुसार स्थानीयबाट सहयोग रकम संकलन गरेर आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।यहाँ सोमबारसम्म ५ वटा बेड तयार भइसकेको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिरहेकाले आवश्यक तयारी गरिएको व्यन्जनकारले बताए । ‘८–१० दिनअघि अक्सिजन कम भएर काठम

डिजिटल भुक्तानीको नाममा गैरकानूनी धन्दा, ‘चिट्ठा’ खेलाउँदै इ–सेवा

काठमाडौं । केही वर्ष अघिसम्म चिट्ठाको खेलाउने चलन व्यापक थियो । दशैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै कार, मोटरसाइकल, मोबाइल जस्ता महँगा र आकर्षक सामानहरुलाई देखाएर सर्वसाधारणसँग रकम असुली गर्ने धन्दा निकै मौलाएको थियो । यस्तो काममा स्थानीय क्लब, टोल सुधार समिति लगायतका समूहहरु सक्रिय हुने गर्थे । त्यतिबेला चिट्ठाको नाममा विभिन्न व्यक्तिहरु ठगिए । महँगो मूल्य राख्ने र धम्कीपूर्ण शैलीमा जबरजस्ती चिट्ठा काट्न लगाउने, नक्कली रसिद खडा गरेर ठगी गर्ने, चिट्ठा खोल्ने समयमा आयोजक नै बेपत्ता हुने तथ