महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रम सम्पन्न भएका छन् । जसअनुसार बैंकको बानेश्वर शाखाले सुविधानगरमा अवस्थित तीनकुने टोल सुधार समितिलाई ५० थान डस्टविन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले […]