टोलबासीले त्यो शान्ति कायम गर्न वर्षौंको मेहनत गरेका छन्। टोलबासीले तीन दशकदेखि ‘हानागुलु टोल सुधार समिति’ बनाएर आफ्नो टोलको विकास आफैं गरेका छन्। सो समितिमा ४२ घर सदस्य छन्। उनीहरूले सडक (पहिले ग्राभेल, पछि पिच), ढल निकास, बिजुलीका लट्ठा, फोहोर व्यवस्थाप...