अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स चलाउन पाउने

काठमाडौँ । अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स दर्ता र सञ्चालन गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा यस्तो व्यवस्था गरेको हो । हाल विभिन्न क्लब, टोल सुधार समिति, प्रतिष्ठान, सहकारीलगायत संघसंस्थाले एम्बुलेन्स सञ्चालन गर्दै आइरहेका छन् । त्यस्ता एम्बुलेन्समा आधारभूत प्राथमिक उपचारका लागि आवश्यक साधन, औषधि, इन्जेक्सन, स्ट्रेचर, टर्चलाइटसमेत […]

सम्बन्धित सामग्री

गाउँमा स्वास्थ्य संस्था नहुँदा गुर्दुमवासीको ज्यानै जोखिम

गाउँमा स्वास्थ्य संस्था छैन । बर्खामा गाउँसम्म एम्बुलेन्स आइपुग्दैन । बर्खामा गाउँबाट नजिक मानिने स्वास्थ्य संस्था नौबिसेसम्म पुग्न हिँडेर तीन घन्टा लाग्छ । भिरालो बाटो, वर्षात्को समय स्टेचरमा बिरामी बोक्न ठूलै युद्ध जितेबराबर...

प्रदेश सरकारले दिएको एम्बुलेन्स पालिकाहरुबाट फिर्ता

धनगढी, वैशाख १८। उपचार सहजताका लागि सुदूरपश्चिम प्रदेश सरकारले दिएको एम्बुलेन्स स्वास्थ्य संस्था र पालिकाहरुले प्रदेश सरकारलाई नै फिर्ता गर्न थालेका छन् । एम्बुलेन्स बिग्रेपछि खर्चिलो र पहाडी जिल्लाका लागि अनुपयुक्त भएपछि एम्बुलेन्स पाएका स्वास्थ्य संस्था र पालिकाले साढे तीन वर्षमै सरकारलाई एम्बुलेन्स फिर्ता गर्न थालेका हुन् । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत ६ करोड […]

मनाङ अस्पतालमै छैन एम्बुलेन्स

मनाङ – जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ। एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन्। एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन्। पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ। पर्यटक तथा […]

गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापनापछि एम्बुलेन्स सेवा

ढोरपाटन – भौगोलिक विकटताका कारण पछाडी परेको तमानखोला गाउँपालिकाका नागरिक पाँच वर्ष अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल पुर्‍याउँथे । गाउँमा सामान्य उपचारका लागि स्वास्थ्य संस्था थिएनन् । बाटोघाटो पनि व्यवस्थित नहुँदा गाडी पनि चल्दैनथे । सडक सञ्जालले नजोडिएको गाउँमा एम्बुलेन्स चल्ने त झन् कुरै भएन । बिरामी अस्पताल पुर्‍याउन पनि मुस्किल थियो । […]

शिवराजमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।गर्भवती तथा सुत्केरी महिलाहरूलाई सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य संस्था(वर्थिङ सेन्टर) वाट भैरहवा,बुटवल र तौलिहवा रिफर भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने नगरप्रमुख अजय थापाले बताए । ‘वार्थिङ सेन्टरमा सुत्केरी रिफर भएमा […] The post शिवराजमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतीय राजदूतावासद्वारा मुगाली बौद्धमार्गी सेवा संघलाई एम्बुलेन्स सहयोग

भारतीय राजदूतावासले मुगाली बौद्धमार्गी सेवा संघ जुम्लालाई एउटा एम्बुलेन्स सहयोग गरेको छ। संघको ७५ औँ वर्षगाँठका अवसरमा एम्बुलेन्स प्रदान गरिएको हो। नेपाल -भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरूप एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ। मुगाली बौद्धमार्गी सेवा सघं जुम्लाका सल्लाहकार कार्मा बुढाका अनुसार अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामी छन् । एम्बुलेन्स प्राप्त भएपछि सबैले अव छिटो र सहज उपचार पाउने विश्वास उनले व्यक्त गरे ।&nbs

जुम्ला: तातोपानी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

जुम्लाको तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। एम्बुलेन्स सञ्चालनसँगै दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ।

तातोपानीको आफ्नै एम्बुलेन्स सञ्चालन

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार संचालनको अन्तिम कार्यकालमा तातोपानी गाउँपालिकाको स्वास्थ्य शाखाबाट एम्बुलेन्स सेवा सञ्चालन भएपछि स्थानीय खुसी छन् ।दुर्गम गाउँबाट विरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली प्रतिष्ठानसम्म सहज रुपमा उपचारका लागि ओसारपोसार गर्ने लक्ष्यका साथ पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।एम्बुलेन्स सेवा सञ्चालन भएको महिनादिन नबित्दै […]

अब एम्बुलेन्स स्वास्थ्य संस्था बाहेक अरुले चलाउन नपाउने

काठमाडौं, २२ भदौ । अब स्वास्थ्य संस्थाबाहेक अन्य संस्थाहरुले एम्बुलेन्स सेवा दिन नपाउने भएका छन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिम अब स्वास्थ्य संस्थाहरुले मात्रै एम्बुलेन्स सेवा दिन पाउने भएका हुन् । नयाँ निर्देशिका अनुसार एम्बुलेन्स चौबिसै घन्टा संचालन गर्नुपर्ने जुनसुकै अवस्थामा तयारी अवस्थामा राख्नुपर्नेछ । एम्बुलेन्स संचालन, खरिद, आयात वा प्राप्तिको प्रक्रिया भन्दा अघि […]

प्रदेश सरकारले दिएको एम्बुलेन्स पालिकाहरुबाट फिर्ता

उपचार सहजताका लागि सुदूरपश्चिम प्रदेश सरकारले दिएको एम्बुलेन्स स्वास्थ्य संस्था र पालिकाहरुले प्रदेश सरकारलाई नै फिर्ता गर्न थालेका छन् । एम्बुलेन्स बिग्रेपछि खर्चिलो र पहाडी जिल्लाका लागि अनुपयुक्त भएपछि एम्बुलेन्स पाएका स्वास्थ्य संस्था र पालिकाले साढे तीन वर्षमै सरकारलाई एम्बुलेन्स फिर्ता गर्न थालेका हुन् ।