ललितपुरमा महिला उद्यमी मेला आज

ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको आयोजनामा महिला उद्यमी मेला शुक्रबार सुरु हुने भएको छ ।१ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ ललितपुरको नागबहाल र इलाननीमा मेला सुरु हुन लागिएको हो । नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल […]

सम्बन्धित सामग्री

बुधवारदेखि ललितपुरमा महिला उद्यमी मेला–२०८० शुरु - NepaliPatra

काठमाडौँ। बुधवारदेखि ललितपुरमा महिला उद्यमी मेला–२०८० शुरु भएको छ। ललितपुरको याक प्यालेसमा महिला उद्यमी मेला–२०८० शुरु भएको हो। कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो। बुधवारदेखि भदौ २४ गते आईतवारसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई […]

ललितपुरमा महिला उद्यमी मेला सुरु

२० भदौ, काठमाडौं । ललितपुरको महिला उद्यमी मेला–२०८० सुरु भएको छ । कोभिड–१९ महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो । ललितपुरको याक प्यालेसमा बुधबारदेखि सुरु भएको मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका छन् […]