काम गर्दाको ज्याला नपाएपछि खलङ्गा पुल बन्द

१० वैशाख, खलङ्गा । पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका-१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन् । गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर […]

सम्बन्धित सामग्री

'ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य'

जाजरकोट : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नागरिकलाई सङ्घीयताको सुन्दर प्रत्याभूति गराउनका लागि आफू लागि परेको बताएका छन्।छेडागाड नगरपालिका–५ चङ्खेलीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस क्षेत्रका नागरिक अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए।पश्चिम क्षेत्रको विकास निर्माणका लागि आफूहरु सधैँ निरन्तर लागिपरेको उनको भनाई छ। सडक, खानेपानी, सिँचाइ तथा पुल निर्माणमा आफूहरुको पूर्णरुपमा ज

काम गरेको ज्याला नपाएपछि पुल बन्द

खलङ्गा - पुल निर्माणमा काम गरेको ज्याला नपाएपछि स्थानीय मजदुरले झोलुङ्गे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीयवासीले काम गरेको ज्याला नपाएपछि पुल बन्द गरेका हुन् । गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बा...

काम गरेको ज्याला नपाएपछि पुल बन्द

खलङ्गा - पुल निर्माणमा काम गरेको ज्याला नपाएपछि स्थानीय मजदुरले झोलुङ्गे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीयवासीले काम गरेको ज्याला नपाएपछि पुल बन्द गरेका हुन् । गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बा...

महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा

खलङ्गा, ५ असोज । दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गरे । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकालीमा मोटरेबल पुल बन्न […]

महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा

खलङ्गा – दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ। हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गरे। दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकालीमा मोटरेबल पुल बन्न लागेको हो। सुदूर पहाडमा […]

इलाममा सिसाको पुलसहितको साइकल मार्ग निर्माण हुने

इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकलमार्ग निर्माण हुने भएको छ। नगरपालिकाले सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकलमार्ग निर्माण गर्ने भएको हो। सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडे गैरादेखि ऐतिहासिक खलङ्गा रहेको पूर्णे डाँडासम्म साइकलमार्ग...

धौलीगाडमा मुआब्जा विवाद

दार्चुला सदरमुकाम खलङ्गा जोड्ने धौलीगाड खोलाको पुल मुआब्जा विवादका कारणले आठ वर्षदेखि अलपत्र परेको छ। २०७१ सालमा सडक डिभिजन कार्यालय बैतडी पाटनले महाकाली लोकमार्गअन्तर्गत गल्फै नजिकको खलङ्गा जोड्न सो पुल निर्माण थालेको हो। गल्फैका स्थानीय केशव विष्टका अनुसार पुलको एकापट्टि पिल्लर मात्रै आधा गाडिएको छ। स्थानीयले खोला पार गर्न पुलकै माथिपट्टि काठेपुल लगाएका छन्।

हिलोले कर्णाली राजमार्गमा चल्ने सवारी साधनलाई सास्ती

खलङ्गा । कर्णाली राजमार्गका विभिन्न सडकखण्डमा सडक नै हिलाम्मे हुँदा सो सडकमा चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ । उक्त राजमार्गअन्तर्गतको सिम्लेखोलामा हिलोले गाडी जाम हुँदा सवारी साधनदेखि यात्रुलाई दिनहुँ समस्या भइरहेको छ । सिम्लेखोलामा पुल निर्माण भए पनि सो क्षेत्रमा कालोपत्र हुनुपर्नेमा निर्माण व्यवसायीले समयमै काम नगर्दा दिनहुँ सवारी साधन जाम हुँदा यात्रुलाई सास्ती हुने […]

खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

दार्चुला । भारतको पिथौरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदीमाथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।      धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल ...