काम गरेको ज्याला नपाएपछि पुल बन्द

खलङ्गा - पुल निर्माणमा काम गरेको ज्याला नपाएपछि स्थानीय मजदुरले झोलुङ्गे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीयवासीले काम गरेको ज्याला नपाएपछि पुल बन्द गरेका हुन् । गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बा...

सम्बन्धित सामग्री

काम गरेको ज्याला नपाएपछि पुल बन्द

खलङ्गा - पुल निर्माणमा काम गरेको ज्याला नपाएपछि स्थानीय मजदुरले झोलुङ्गे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीयवासीले काम गरेको ज्याला नपाएपछि पुल बन्द गरेका हुन् । गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बा...

काम गर्दाको ज्याला नपाएपछि खलङ्गा पुल बन्द

१० वैशाख, खलङ्गा । पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका-१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन् । गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर […]

डोल्पामा अब सिधा यातायात सेवा

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी पुल बनेपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि शनिबारबाट डोल्पामा सिधा यातायात सेवा सञ्चालन भएको हो । देशका विभिन्न ठाउँबाट अब डोल्पा सहजै पुग्न सकिने भएको छ । सडक […]

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा

जाजरकोट- भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ। मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए। सो समस्या समाधान भएपछि आजबाट डोल्पा सिधा यातायात सेवा सञ्चालन भएको हो। सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जबाट सिधा विकास निर्माण सामग्री ढुवानी गर्न […]

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा  यातायात सेवा सञ्चालनमा

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको  छ । मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए । सो समस्या समाधान

डोल्पामा अब सीधा यातायात सेवा

डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान

श्रमिकको गुनासो : महंगी बढ्यो तर ज्याला बढेन

पाल्पा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तरराष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदूरीमा व्यस्त रहने माझीलाई आइतवार पनि कामले फुर्सद दिएको छैन । उनी आइतवार पनि पाल्पाको रामपुरमा सडक निर्माणको काममा बिहानैदेखि खटिएका देखिन्थे । उनको मजदूरी १० वर्षको उमेरदेखि नै शुरू भएको हो । सडक निर्माण, भवन तथा पुल निर्माण, पुलेसा निर्माण तथा सामान ओसारपसार लगायतका क्षेत्रमा उनले पहिलेदेखि नै मजदूरी थालेका हुन् । आइतवार श्रमिक दिवस मनाउँदै गर्दा उनले श्रम गर्न थालेको नै ३ दशक नाघिसकेको छ । श्रमिक दिवसको दिन उनी निरन्तर काममै देखिन्थ्ये । ‘श्रमिक दिवस भनेको के हो ?’ उनले भने, ‘हामीलाई त जहिल्यै काम गर्नुपर्छ । काम नगरेको दिन घरमा चुल्हो बल्दैन ।’ मजदूरी गरेबापत दैनिक ६०० रुपैयाँ ज्याला बुझ्छन् उनी । त्यसैबाट चलाउँछन् ४ छोराछोरीसहित परिवारको गुजारा । पर्साकै २५ वर्षीय राजु माझी मजदूरीमै व्यस्त छन् । बिहानदेखि साँझसम्म सडक कालोपत्र गर्ने काममा खटिरहन्छन् उनी । आइतवार परेको मजदूर दिवसबारे उनी पनि बेखबर रहेछन् । ‘श्रम नगरी खान पुग्दैन, अर्काले कमाएर देला भन्ने आश के गर्नु ?’ उनी भन्छन्, ‘घरमा छोराछोरी, श्रीमती पाल्नै पर्‍यो, आफ्नो दुःख आफैसँग छ, हामीले दैनिक काम गर्ने अवसर पाए पुग्छ ।’ गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटका ३० वर्षीय टीकाराम पुनलाई घरको गारो लगाउन मजदूर दिवसकै दिन भ्याइनभ्याइ छ । मे १ तारिख अर्थात् आइतवार मनाइने श्रमिक दिवसबारे उनलाई जानकारी त छ । तर, दिवसले उनको दिनचर्यामा कुनै फरक पारेको छैन । ५ वर्षदेखि श्रम गर्दै आएका उनले दैनिक ज्याला ७५० रुपैयाँ पाउने बताए । तर, कुनै दिन कारणबस १ घण्टा ढिला भयो भने उनको ज्याला काटिन्छ । श्रमिक दिवस मनाइरहँदा समयानुसार पारिश्रमिक वृद्धि, गाउँघरमा नै रोजगारी, विदेशिएकालाई स्वदेशमै बस्ने वातावरण मिलाइदिन सरकारसँग उनीहरूले माग गरेका छन् । रामपुर नगरपालिका–७ बहखोला बस्ने ४२ वर्षीय नेत्रबहादुर रानाले विगत ६ वर्षदेखि मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । पछिल्लो समय गाउँमा निर्वाचनको चहलपहल बढेको छ । चुनावसँगै गाउँ पुगेका नेता, कार्यकर्ताले उनलाई  विभिन्न आश्वासन भने दिइरहेका छन् । तर निर्वाचन सकिएपछि भने नेता दैलोमा फर्केर नआउने भएकाले उनलाई नेता कार्यकर्ताको भनाइप्रति कत्ति पनि विश्वास छैन । सरकारले श्रमिक मजदूरको हकहितका लागि उपलब्धिमूलक काम गर्न नसक्दा यसरी अनौपचारिक क्षेत्रमा काम गर्ने प्रायः मजदूर असन्तुष्ट छन् । राज्यले तोकेको न्यूनतम पारिश्रमिक पनि पाउन नसकेको श्रमिकहरूको गुनासो छ । उहिलेको ज्यालामा काम गरिरहनु परेको, तर बजारमा वस्तु तथा सेवाको भाउ निरन्तर बढिरहेको उनीहरूको गुनासो छ । रासस

कामदारले ज्याला पाएनन्

पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन्। विसं २०७६ भदौ २७ गतेबाट नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन्। हुम्लाको सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्काखोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारले डेढ वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गरेका छन्।

डेढ वर्षसम्म  पाएनन् कामदारले ज्याला

हिल्सा– सिमकोट खण्ड अन्तर्गत हेप्का खोलाको पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गर्न थालेका छन् ।  ०७६ साल भदौ २७ गतेबाट नियमित रुपमा काम खटिएका कामदारले डेढ वर्षसम्म ज्याला...

ज्याला माग्दै पुल बन्द ठेकेदार खोज्दै प्रशासन

दार्चुलाको दुहुँ गाउँपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय झोलुङ्गे पुल अनिश्चितकालका लागि बन्द गरिएको छ। पुल निर्माण भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले श्रमिकको ज्याला भुक्तानी नगरेपछि श्रमिकहरूले शुक्रबारबाट पुल बन्द गरेका हुन्।