हिलोले कर्णाली राजमार्गमा चल्ने सवारी साधनलाई सास्ती

खलङ्गा । कर्णाली राजमार्गका विभिन्न सडकखण्डमा सडक नै हिलाम्मे हुँदा सो सडकमा चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ । उक्त राजमार्गअन्तर्गतको सिम्लेखोलामा हिलोले गाडी जाम हुँदा सवारी साधनदेखि यात्रुलाई दिनहुँ समस्या भइरहेको छ । सिम्लेखोलामा पुल निर्माण भए पनि सो क्षेत्रमा कालोपत्र हुनुपर्नेमा निर्माण व्यवसायीले समयमै काम नगर्दा दिनहुँ सवारी साधन जाम हुँदा यात्रुलाई सास्ती हुने […]

सम्बन्धित सामग्री

स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती

काठमाडौँ,२३ माघ । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुननसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ । सडक सञ्चालनमा आएको लामो समय भइसक्दा […]