खलङ्गा - पुल निर्माणमा काम गरेको ज्याला नपाएपछि स्थानीय मजदुरले झोलुङ्गे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीयवासीले काम गरेको ज्याला नपाएपछि पुल बन्द गरेका हुन् ।
गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बा...