इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकलमार्ग निर्माण हुने भएको छ। नगरपालिकाले सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकलमार्ग निर्माण गर्ने भएको हो।
सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडे गैरादेखि ऐतिहासिक खलङ्गा रहेको पूर्णे डाँडासम्म साइकलमार्ग...
पोखरा महानगरपालिकामा रहेका तालहरूलाई जोड्नेगरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल मार्ग बनाउन एसियाली विकास बैंक (एडिबी) ले एक अर्ब लागनी गर्ने भएको छ ।
पर्यटकीय नगरीका रुपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकल मार्ग निर्माण हुने भएको छ । नगरपालिकाले सिसाको पुलसहितको साइकल मार्ग निर्माण गर्ने भएको हो ।नगरपालिकाको ७ करोड ५० लाख, प्रदेश–१ सरकारको नवप्रवद्र्धन साझेदारी कोषको १ करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपुरक अनुदानको १ करोड लागतमा कूल १० करोडमा निर्माण हुनेछ । ११ जेठमा […]
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारी बाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारी बाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्ब्याउन साइकल मार्ग पहिचान गरेर पूर्वाधार निर्माण र प्रचारप्रसारमा जुटेको बताए । नयाँ वर्षको अवसरमा पोखरा साइकल सिटीका १४ जनाको टोली साइकल चढेर घोडेपानी
मुगु– कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा साइकल मार्ग निर्माण गर्न खोलेको ठेक्कामा कमिसनको चलखेल भएको व्यवसायीहरूले आरोप लगाएका छन् । कमिसनको चलखेल गरी डिभिजन वन कार्यालयले ठेक्का स्वीकृत गर्न लागेको निर्माण व्यवसायीहरूले आरोप लगाएका हुन् । उक्त ठेक्कामा क्याराभान थोदुङ, खड्का–निशान जेबी र लामा–हिमाल बुद्ध कम्पनीले आवेदन दिए । तर, आन्तरिक मिलोमतोमा हिमाल […]
काठमाडौं, कात्तिक १४। मातातीर्थ कुण्ड पदमार्ग एवं साइकलमार्गको निर्माण पूरा भएको छ । २.५ किलोमिटर पदमार्ग र ६.४ किलोमिटर साइकलमार्ग बनेको हो । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सघीय कार्यक्रम (यूएनडीपी र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालको सहकार्यमा ३२ लाख ९२ हजारमा साइकल मार्ग पूरा भएको जनाएको छ । जीविकोपार्जन, पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत […]
म्याग्दी : अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ । अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि डा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी “ट्रेल” घोडा मार्ग निर्माण भएको हो । गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा प्रदेश स…
म्याग्दी : अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ । अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि डा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी “ट्रेल” घोडा मार्ग निर्माण भएको हो । गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा प्रदेश स…
नेपालको ठूलो ताल रारा तालमा घुम्न आउने पर्यटकको मनोरन्जनलाई मध्यनजर राख्दै तालको वरिपरी साइकल मार्ग धमाधम निर्माण भइरहेको छ ।कर्णाली प्रदेशकोको मुख्य पर्यटनको आर्कषण केन्द्रविन्दु मानिएको रारा तालको किनारमा कर्णाली प्रदेश सरकारको २ करोड ९० लाखको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७७/०७८ मा बिनियोजन गरीएको आर्थिक सहयोगमा पहिलो चरणमा १ किलो मिटर साइकल मार्ग निमार्ण थालिएको […]
मुगु-नेपालको ठूलो ताल रारा तालमा घुम्न आउने पर्यटकको मनोरन्जनलाई मध्यनजर राख्दै तालको वरिपरी साइकल मार्ग धमाधम निर्माण भइरहेको छ ।कर्णाली प्रदेशकोको मुख्य पर्यटनको आर्कषण केन्द्रविन्दु मानिएको रारा तालको किनारमा कर्णाली प्रदेश सरकारको २ करोड ९० लाखको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७७-०७८ मा बिनियोजन गरीएको आर्थिक सहयोगमा पहिलो चरणमा १ किलो मिटर साइकल मार्ग निमार्ण थालिएको […]
नेपालको ठूलो ताल रारा तालमा घुम्न आउने पर्यटकको मनोरन्जनलाई मध्यनजर राख्दै तालको वरिपरी साइकल मार्ग धमाधम निर्माण भइरहेको छ ।कर्णाली प्रदेशकोको मुख्य पर्यटनको आर्कषण केन्द्रविन्दु मानिएको रारा तालको किनारमा कर्णाली प्रदेश सरकारको २ करोड ९० लाखको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७७÷०७८ मा बिनियोजन गरीएको आर्थिक सहयोगमा पहिलो चरणमा १ किलो मिटर साइकल मार्ग निमार्ण थालिएको […]