२६ औं आरोहण सफल नभएपछि काठमाडौं फर्किए कामिरिता शेर्पा (फोटोफिचर)

२६ औं पटक सगरमाथा आरोहण गरेका आरोही कामिरिता शेर्पा २६औं पटकको प्रयास पश्चात् काठमाडौं फर्केका छन् । प्रतिकुल मौसमका कारण सगरमाथा आरोहण सफल नभएपछि शेर्पा मंगलबार काठमाडौं फर्केका हुन । कामीरिता...

सम्बन्धित सामग्री

कीर्तिमानी कामिरितालाई विमानस्थलमा भव्य स्वागत - Nepal Japan

सर्वोच्च शिखर सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा आरोहण सके

सत्तरी जना सगरमाथा शिखरमा

एकै दिन ७० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार आरोही र सहयोगी शेर्पा गरेर ७० जना सगरमाथाको चुचुरोमा पुगेका हुन् । आरोहण गर्नेमा कामिरिता शेर्पा पनि हुनुहुन्छ । उहाँले यसअघिको आफ्नै रेकर्ड भङ्ग गर्दै २९ औँ पटक सगरमाथा आरोहण गर्नुभएको हो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भन्नुभयो, “बाटो तयार भएसँगै चुचुरोतर्फ लागेका आरोहीमध्ये आइतबार बेलुकासम्म ७० आरोही र सहयोगीले चुचुरो टेकेका छन् । आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार मौसमले साथ दिएका कारण आधार शिविरमा रहेका आरोही उत्साही हुँदै चुचुरोतर्फ लाग्ने क्रम जारी छ ।”

कीर्तिमानी आरोही कामिरिता काठमाडौंमा [तस्बिरहरू]

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका कामिरिता शेर्पा काठमाडौं फर्किएका छन्। मंगलबार २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका उनी बिहीबार काठमाडौं फर्किएका हुन्। उनले सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने यसअघिको...