आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार, कामीरिताको टोली यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो टोली भएको छ । बिहीबार साँझ उनीसहित १२ जना शेर्पा सगरमाथा आरोहणका लागि चौथो […]