कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं । पर्वतारोही कामीरिता शेर्पा २८ औं पटक विश्वको सर्वाेच्च सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुग्नु भएको हो । यस अघि २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नु भएका कामीरिताले सोलुखुम्बु पाङबोचेका पासाङ दावा […]

सम्बन्धित सामग्री

आफ्नै कीर्तिमान तोड्न कामीरिता ३० औं पटक सगरमाथा उक्लिँदै

विश्व प्रख्यात नेपाली आरोही कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको चुचुरो पुग्न सोमबार बिहान आधारशिविरबाट उकालो लागेका छन् । सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै एक्ला आरोही हुन् । अघिल्लो आइतबार (वैशाख ३० गते) उनले २९ औं पटक सगरमाथामा सफल आरोहण गरेका थिए ।

कीर्तिमानी आरोही कामीरिता शेर्पा भन्छन् : अर्को पटक पनि सगरमाथा चढ्छु

६ जेठ, काठमाडौं । कामी रिता शेर्पा २२ पटक सगरमाथाको चुचुरो पुग्ने कीर्तिमान बनाएर फर्किएका छन् । सोलखुम्बु लुक्लाबाट काठमाडौं फर्किएका शेर्पाले आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताए । 'यसपटक देश र शेर्पा समुदायको लागि पनि खुशीको कुरा भयो । मेरो ज्यानको अवस्था ठीक भयो …