एफवान सफ्ट : जसले भुक्तानी प्रणालीमा नयाँ आयाम ल्यायो

राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा मात्रै १२ लाख ९३ हजार ३४९ वटा कारोबारबाट ५ अर्ब ५६ करोड रुपैयाँको भुक्तानी भएको छ । नेपालमा क्यूआर कोडबाट हुने भुक्तानीको ९९ प्रतिशत त ‘फोन पे’ एक्लैले आगेटको छ । अर्थात विद्युतीय भुक्तानीमा फोनले एकलौटी साम्राज्य चलाइरहेको छ ।

सम्बन्धित सामग्री

कुशल, रोहित र दीपेन्द्र एफवान सफ्ट ग्रुपको ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ। एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी सँग, सो खेलाडिहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको...

एफवान सफ्ट २० औँ वर्षमा प्रवेश

नेपालको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २०औँ वर्षमा प्रवेश गरेको छ । डिजिटल वित्तीय सेवा पुर्‍याउने उद्देश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले सेवा सुरू गरेको थियो । १९ वर्षको अवधिमा नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित भएको दाबी गरिएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको […]

एफवान सफ्ट २०औं वर्षमा प्रवेश

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदान गर्दै आइरहेको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २०औं वर्षमा प्रवेश गरेको छ । डिजिटल वित्तीय सेवा पुर्‍याउने उद्देश्यले सन् २००४ मार्च ६ देखि आफ्नो सेवा शुरू गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको दाबी गरेको छ । एसएमएस बैंकिङबाट आफ्नो सेवा शुरू गरेर हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता प्रविधिहरू निर्माण गर्दै आएको कम्पनीको भनाइ छ । कम्पनीले उपभोक्ताको दिनचर्या सहज बनाउँदै मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउन प्र्रविधि निर्माण गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । डिजिटल नेपाल बनाउँदै अर्थतन्त्रलाई नै डिजिटलाइज गरी देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने उद्देश्य कम्पनीले राखेको उनले बताए । ‘यसका लागि हामी आगामी दिनमा अझ मेहनतका साथ अत्याधुनिक प्रविधि निर्माणमा लाग्छौं,’ उनले भने ।

फिनटेक क्षेत्रको पायोनियर ‘एफवान सफ्ट’, कसरी बन्यो देशकै अग्रणी फिनटेक कम्पनी ?

आजभन्दा एक दशक अघि विद्युतको बिल तिर्न, खानेपानीको बिल तिर्न कार्यालयमा जानुपर्थ्यो । त्यो पनि लामो लाइन बसेपछि मात्रै बिल तिर्ने पालो आउथ्यो । त्यो बेला नेपालमा डिजिटल पेमेन्टको परिकल्पना एकदम कमैले गरेका थिए होला । त्यही परिकल्पना गर्ने मध्येको एक थियो, एफवान सफ्ट इन्टरनेसनल । सन् २००४ मा वेब डेभलपमेन्ट, वेब होस्टिङ गर्ने कामबाट स्थापना भएको एफवान सफ्ट इन्टरनेसल आज एउटा...

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू, यसरी हेर्नुहोस् लाईभ

लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । शुक्रबार दिउँसो देखि द सोल्टी होटेल काठमाडौंमा आईसिटी अवार्डको ग्राण्ड फिनाले शुरु भएको हो ।  आइसिटी अवार्डका संयोजक राजन लम्सालको सभापतित्वमा शुरू भएको ग्राण्ड फिनाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति...

‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ मा छानिए उत्कृष्ट पाँच स्टार्टअप

लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अवार्ड ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ मा पाँच उत्कृष्ट कम्पनी चुनिएका छन् । यी कम्पनीहरु ४० बढी स्टार्टअपबाट ४ चरणको छनौट पार गर्दै उत्कृष्ट पाँचमा परेका हुन् ।छानिएका स्टार्टअप कम्पनीमा डुलुवा एक्सपेडिसन, हाउस अफ बुक्स, खेती भेन्चर, निर्माण साथी टेक्नोभेसन र पुर्याउ सर्भिसेज छन् । यस्तै, उत्पादनतर्फ बगभी,आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम,मिखा,प्लान्टस्याट र सायक छन् । यसैगरी, उत्कृष्ट पाँच इनोभेसनतर्

आइसिटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान सफ्ट’

काठमाडौँ– छैटौं संस्करणको आइसिटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ। आइसिटी अवार्डको आयोजक लिभिङ विथ आइसिटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो। सम्झौताअनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ हुनेछ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको छैटौं संस्करणमा ११ विधामा नोमिनेसन खुला गरिएको […]

आइसीटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान सफ्ट’, डिजिटल इकोसिस्टममा सहकार्य गर्ने

काठमाडौं । छैटौं संस्करणको आइसीटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ । सोमवार आइसीटी अवार्डको आयोजक लिभिङ वीथ आइसीटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसीटी अवार्ड २०२१’ हुनेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसीटी अवार्डको छैटौं संस्करणमा ११ विधामा नोमिनेशन खुल्ला गरिएको थियो । जसमा ३५० भन्दा बढीको आवेदन प्राप्त भएको थियो । अहिले विभिन्न चरणमा छनौट प्रक्रिया

डिजिटल नेपालको प्रयावाची एफवान सफ्ट : जसले अर्थतन्त्रको प्रणालीलाई नै बदलिदियो

डिजिटल नेपालको नाम लिँदा धेरैले इसेवा, फोनपे जस्ता कम्पनीलाई सम्झने गर्छन् । तर यी कम्पनी जन्माउने माउ कम्पनी एफवान सफ्टका विषयमा भने आम सर्वसाधारणको चासो अलि कम देखिन्छ ।  डिजिटल नेपालको प्रयावाची नै मानिने एफवान सफ्ट नेपालको अग्रणी आइटी कम्पनी हो ।  १८ वर्ष अघि शुरू भएको एफवान सफ्ट कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ ।  कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले डिजिटल प्रविधिको निर्माण गरेको छ ।  एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हा...