नेपालको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २०औँ वर्षमा प्रवेश गरेको छ । डिजिटल वित्तीय सेवा पुर्याउने उद्देश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले सेवा सुरू गरेको थियो । १९ वर्षको अवधिमा नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित भएको दाबी गरिएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको […]