आइसीटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान सफ्ट’, डिजिटल इकोसिस्टममा सहकार्य गर्ने

काठमाडौं । छैटौं संस्करणको आइसीटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ । सोमवार आइसीटी अवार्डको आयोजक लिभिङ वीथ आइसीटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसीटी अवार्ड २०२१’ हुनेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसीटी अवार्डको छैटौं संस्करणमा ११ विधामा नोमिनेशन खुल्ला गरिएको थियो । जसमा ३५० भन्दा बढीको आवेदन प्राप्त भएको थियो । अहिले विभिन्न चरणमा छनौट प्रक्रिया