अनलाइनबाटै एफवान सफ्ट आइसिटी आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रमको टिकट खरिद गर्न सकिने भएको छ । आगामी पुस २ गते सोल्टी होटलमा एफवान सफ्ट आईसिटी अवार्डको ग्राण्ड फिनाले हुनेछ ।
उक्त कार्यक्रममा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिने छ । नेपालकै प्रतिष्ठित टेक अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सरकारी र निजी क्षेत्रका विभिन्न...