एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू, यसरी हेर्नुहोस् लाईभ

लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । शुक्रबार दिउँसो देखि द सोल्टी होटेल काठमाडौंमा आईसिटी अवार्डको ग्राण्ड फिनाले शुरु भएको हो ।  आइसिटी अवार्डका संयोजक राजन लम्सालको सभापतित्वमा शुरू भएको ग्राण्ड फिनाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति...

सम्बन्धित सामग्री

एफवानसफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न

लिभिङ विथ आईसीटीले आयोजना गरेको छैटौँ संस्करणको ‘आईसीटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । पुस २ गते शुक्रबार द काठमाडौंमा अवार्डको फिनाले सम्पन्न भएको हो ।अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको छ । छैटौँ संस्करणको रूपमा आयोजना भएको आइसिटी अवार्डको विगत ५ महिनादेखि छनौट प्रक्रिया जारी रहेको थियो । यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।एफवान सफ्ट आइसिटी अवार्ड अन्तर्गत पायोनियर आइसिटी

१२ विधाका सर्वोत्कृष्टलाई एफवान सफ्ट आइसिटी अवार्ड प्रदान

काठमाडौं । ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको आयोजकले जनाएको छ ।  आइसिटी अवार्डमा शिक्षा र गर्भनेन्स क्षेत्रमा पनि अवार्ड प्रदान गरिएको छ । डिजिटल गर्भनेन्स आइसिटी अवार्ड...

आइसिटी अवार्डको ग्राण्ड फिनाले आज, सञ्चारमन्त्री प्रमुख अतिथि

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले आज आयोजना हुने भएको छ । ३० बढी संस्थाहरूको सहकार्यमा शुक्रबार दिउँसो देखि द सोल्टी होटल काठमाडौंमा छैठौं सम्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले आयोजना हुने भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति रहने छ । यस वर्ष ११ विधा र १ जुरी मेन्सनसहित १२...

यी हुन् आइसिटी अवार्ड २०२१ का उत्कृष्ट ५ परियोजना (भिडिओ)

आगामी पुस २ गते एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले आयोजना हुँदैछ । यस पटक विभिन्न ११ विधामा अवार्ड वितरण हुनेछ । त्यसमध्येको एक विधा हो, राइजिङ स्टुडेन्ट इन्नोभेसन आइसिटी अवार्ड । जसको उत्कृष्ट ५ घोषणा भइसकेको छ । अहिले पब्लिक भोटिङ र फिल्ड भिजिट चलिरहेको छ । राइजिङ स्टुडेन्ट विधिमामा विद्यार्थीले बनाएका प्रोजेक्टहरू सहभागी हुन सक्छन् । यस वर्ष राइजिङ...