लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अवार्ड ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ मा पाँच उत्कृष्ट कम्पनी चुनिएका छन् । यी कम्पनीहरु ४० बढी स्टार्टअपबाट ४ चरणको छनौट पार गर्दै उत्कृष्ट पाँचमा परेका हुन् ।छानिएका स्टार्टअप कम्पनीमा डुलुवा एक्सपेडिसन, हाउस अफ बुक्स, खेती भेन्चर, निर्माण साथी टेक्नोभेसन र पुर्याउ सर्भिसेज छन् । यस्तै, उत्पादनतर्फ बगभी,आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम,मिखा,प्लान्टस्याट र सायक छन् । यसैगरी, उत्कृष्ट पाँच इनोभेसनतर्