शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्पmत बालविकास केन्द्रका सहजकर्ताको पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ ।प्रारम्भिक बालविकास (इसिडी) का ३० हजार सहजकर्ता (शिक्षक) को पारिश्रमिक दोब्बरले वृद्धि गर्ने तयारी सरकारले गरेको हो । सामुदायिक स्तरमा संचालनमा रहेका ३० हजार प्रारम्भिक बाल विकास एवं पूर्व प्राथमिक केन्द्रका सहजकर्ताहरूको पारिश्रमिक सरकारले निर्धारण […]