नेपाललाई जापानद्वारा करिब रु १४ अर्ब ऋण र २ अर्ब अनुदान सहयोग

जापान सरकारले नेपालका विभिन्न विकास परियोजनाका लागि १४ अर्ब रुपैयाँ ऋण र २ अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ । सो अनुदान रकम नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्नका लागि दिइएको हो । यसै गरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले …