रासायनिक मलमा ३८.७३ अर्ब अनुदान

रासायनिक मलको सहज आपूर्ति र वितरणका लागि सरकारले किसानलाई यो वर्ष ३८ अर्ब ७३ करोड अनुदान दिने निर्णय गरेको छ । चालू आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत १५ अर्ब रासायनिक मल...

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। आर्थिक संकटका कारण कोइला किन्न नसक्दा आजदेखि हेटौडा सिमेन्ट उद्योगले आफ्नो उत्पादन बन्द गरेको छ। ढुवानी र वितरण फितलो हुँदा लक्षित वर्गमा अझै पनि अनुदान वापतको मल पुग्न नसक्दा हिउँदे बालीका लागि १ लाख मेट्रिक टन रासायनिक मल अपुग भएको छ। पछिल्लो ५ वर्षभित्र २९ देशमा साढे १० अर्ब रुपैयाँबराबरको छुर्पी निर्यात भएको छ।

रासायनिक मलका लागि सरकारले रु १६ अर्ब अनुदान

गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै रु १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताउनुभएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उहाँले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पार्नुभयो । “रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । …

रासायनिक मलका लागि सरकारले १६ अर्ब अनुदान छुट्याएको छ : मन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै रु १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताएका छन्। शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पारे ।“रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ । हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अव

‘रासायनिक मलका लागि सरकारले १६ अर्ब अनुदान छुट्याएको छ’

रुपन्देही- गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताएका छन् । शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पारे । ‘रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय […]

बागलुङमा सहज हुँदै रासायनिक मल

काठमाडौँ,२१ असार । बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखी रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ । नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालिको लागि […]

बागलुङमा सहज हुँदै रासायनिक मल

गलकोट- बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखि रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ । नेपाल सरकारले अनुदान स्वरूप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालीको लागि आवश्यक पर्ने […]

बागलुङमा सहज हुँदै रासायनिक मल

गलकोट । बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेसन बागलुङले सोमबारदेखी रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ । नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालिको लागि आवश्यक […]

बागमती प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने तयारीमा

काठमाडौँ । बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । सङ्घीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको हो । सङ्घीय सरकारले रासायनिक मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै प्रदेश सरकारले उद्योग स्थापनाको विषयलाई अगाडी बढाउने तयारी गरेको कृषि […]

सहुलियतमा झिकाइएको मल किसानको खेतमा हैन प्लाइउड उद्योगमा पुग्छ

किसान मुख्य अन्नबाली लगाउने बेलामा रासायनिक मल नपाउने तर सरकारले ठूलो मात्रामा अनुदान दिएर आयात गरिएको मल किसानको खेतमा पुग्नुको साटो उद्योगहरुमा पुग्ने गरेको रहस्य पत्ता लागेको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको हालैका बैठकमा मुलुकका झण्डै ८० को सङ्ख्यामा रहेका प्लाइउड उद्योगले टाँस्ने प्रयोजनका लागि त्यस्तो मल प्रयोग भइरहेको जानकारी दिइयो …

५ लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने तयारी

असोज ११, काठमाडौं । सरकारले चालू आवमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ ।  गत वर्षको तुलनामा करीब एक लाख भन्दा बढी मल आयात गर्न लागिएको सोमवार आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।  मलखाद व्यवसायी संघ नेपालको पाँचौं साधरणसभा तथा दोस्रो महाधिवेशनमा यहाँ सोमवार आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले मल आयातमा गत वर्ष रू. १० अर्ब ५० करोडको अनुदान दिइएकामा यसवर्ष रू. १२ अर्बको अनुदान दिन लागिएको जानकारी दिए ।  अर्का सचिव डा गोविन्द शर्माले कृषि उत्पादनमा आवश्यक रहेको मल वितरण प्रक्रियामा निजी क्षेत्रको संलग्नता रहेपनि मूल्य निर्धारणमा एकरुपता नरहेको भन्ने गुनासो आएकोमा चिन्ता व्यक्त गरे । सरकारले तोकेको मूल्यमा व्यवसायीले किसानको खेतबारीमा मल पुर्‍याउनु पर्नेमा उनले जोड दिए ।  सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल भारतलगायत अन्य मुलुकबाट आयात गर्ने व्यवस्था छ । किसानको पहुँचमा मल पुर्‍याउन यी संस्थाले केही सहकारी र निजी क्षेत्रका व्यवसायीलाई मल विक्री गर्ने गर्दछन् । साल्ट ट्रेडिङ कर्पोरेशन, कृषि सामग्री कम्पनीलगायत संस्थाका प्रतिनिधिले मलको सुरक्षित भण्डारण गर्न नसकेमा त्यसको गुणस्तरमा समस्या आउने उनले बताए । रासस