रसायनिक मलमा ३० अर्ब अनुदान

यस वर्षकाे बजेटमा रसायनिक मलकाे लागि ३० अर्ब अनुदान छुट्टाइएको छ।

सम्बन्धित सामग्री

कृषि अनुदान पाउँदैमा लाभ लिन सकिन्छ नै भन्ने हुँदैन

हाम्रो जस्तो देशमा जहाँ किसान सीमान्तकृत छन्, जहाँ साना, साना किसानको बाहुल्यता रहेको छ र केही व्यावसायिक हिसाबले आउन खोजेका छन् ती किसानलाई सम्बोधन गर्ने गरी केही अनुदानका कार्यक्रम हामीले राखेका छौँ । देशको क्षमता, किसानको आर्थिक अवस्था र बजारको अवस्थाको आधारमा पनि अरु देशमा पनि अनुदानको कार्यक्रम व्यवस्था गरिएको हुन्छ । सङ्घीय, प्रदेश तथा पालिका तीनै तहबाट अनुदानको कार्यक्रम दिने गरिएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयले विभिन्न अनुदानको कार्यक्रम दिने गरेको छ । जसमा रसायनिक मल लगायत अन्य कार्यक्रम रहेका ...