सात महिनामा अनुदान सात अर्ब, ऋण २५ अर्ब

सरकारले चालु आर्थिक वर्षको सात महिनामा अनुदान र ऋणसहित ३२ अर्ब ८५ करोड रूपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ।...

सम्बन्धित सामग्री

पर्वतमा किसानलाई पाँच करोड अनुदान

पर्वत : कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले आर्थिक वर्ष २०८०/०८१ का लागि कृषकलाई पाँच करोड रुपैयाँभन्दा बढी अनुदान दिने गरी कार्यक्रम आह्वान गरेको छ। कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषि समूह तथा कृषि सहकारीले संस्थाले आवेदन गरेपछि विभिन्न मापदण्डबाट छनोट भएकाहरूलाई ५० देखि शतप्रतिशतसम्म अनुदान दिने गरी पाँच करोड २९ लाख ५० हजार रुपैयाँ अनुदान दिन लागिएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए। उनका अनुसार फलफूल बाली विकास आयोजनामा ५० प्रतिशत अनुदान दिने गरी ८५ लाख रुपैयाँ अनुदान दिइने छ,

उत्पादनका आधारमा अनुदान वितरण

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलो पटक मासुमा अनुदान दिन लागेको हो । खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्नका लागि उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा […]

दूध उत्पादक किसानलाई अनुदान

मध्यविन्दु, १५ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर  १० अनुदान दिने भएको छ । किसानलाई प्रोत्साहन गरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि किसानलाई अनुदान दिन थालिएको बताउँदै सहकारीमार्फत प्रतिलिटर  १० […]

हलगोरु पाल्नेलाई अनुदान

पोखरा : कास्कीको मादी गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ। गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदान दिइने गापा अध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।गुरुङले भने‚ ‘गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत हलगोरु पाल्ने कृषकलाई अनुदान दिइनेछ।’भूमि बैंक स्थापना गरी बाँझो जग्गा गाउँपालिकाले लिजमा लिई वास्तविक किसानलाई जग्गा लिजमा दिई उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गर्ने गरिने अध्यक्ष गुरुङले बताए। यसैगरी जग्गा चक्लाबन्दी गरी उत्पादन बढाउन आवश्यक कार

मलको अनुदान यथावत्

सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । गत साता आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सिफारिसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलमा दिँदै आएको मल अनुदान कटौती गरेको थियो । किसानलाई दिँदै आएको मलको अनुदान कटौती हुँदा चौतर्फी विरोध भएको थियो । विरोधपछि सरकारले विगतदेखि दिँदै आएको मल अनुदानलाई यथावत् […]

गाईगोरु पाल्नेलाई अनुदान

काठमाडौँ,२७ मँसिर । म्याग्दीको जलजला गाउँपालिकाले गाईगोरु पाल्नेलाई अनुदान दिने भएको छ । पालिकाले स्थानीय गाई÷गोरु संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिएर संरक्षणको पहल सुरु गरेको हो । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाई र गोरु पाल्ने किसानलाई अनुदान दिने लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । स्थानीय गाई÷गोरु संरक्षण कार्यक्रममार्फत् […]

निर्यात अनुदान कार्यविधि जारी

सरकारले निर्यातमा नगद अनुदान दिने गरी निर्यात अनुदान कार्यविधि जारी गरेको छ । झन्डै तीन महिना ढिलो गरी सरकारले निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने कार्यविधि जारी गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले निर्यात...

कहाँबाट, कसरी लिने कृषि अनुदान ?

नेपालको कृषि क्षेत्र निर्वाहमुखी प्रणालीबाट व्यवसायिकता र औद्योगीकरणतर्फ उन्मुख भैरहेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेको छ । तर कृषकले अनुदानको बारेमा सुने तापनि कृषि अनुदान कहाँबाट कसरी पाइन्छ भन्ने जानकारी नहुँदा सरकारले प्रदान गर्ने कृषि अनुदान कार्यक्रमबाट बञ्चित हुने गरेका छन् ।यदि तपाईं कृषि व्यवसाय सुरू गर्दै हुनुहुन्छ या संचालन गरिरहेको कृषि ब्यवसायलाई थप वृत्तिविकास गर्ने सोचमा हुनुहुन्छ भने कृषि अनुदान दिने सरकारी वा गैरसरकारी निकाय तथा

अमेरिकाबाट फेरि अर्को अनुदान

काठमाडौं, २ वैशाख । अमेरिकाले नेपाललाई फेरि अनुदान रकम दिने भएको छ । अनुदान लिनेबारे मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले स्वीकृति दिने निर्णय समेत गरेको छ । अमेरिकाले दिने भनिएको अनुदान यूएसआइडीले प्रस्ताव गरेको हो । अनुदान ६५ करोड ९० लाख डलर अर्थात् झण्डै ८० अर्ब नेपाली रुपैयाँ हो । यसअघि अमेरिकाको विकाससम्बन्धी परियोजना एमसीसी संसदबाट […]

कार्यसम्पादनका आधारमा मात्र अनुदान

काठमाडौं, असार २। सरकारले कार्यसम्पादनका आधारमा मात्रै अब सामुदायिक क्याम्पसलाई अनुदान दिने भएको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसलाई वितरण हुने अनुदान क्याम्पसको कार्यसम्पादनमा आधारित बनाइने भएको हो । आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले सामुदायिक क्याम्पसलाई दिने अनुदान अब क्याम्पसको कार्यसम्पादनका आधारमा मात्रै वितरण गर्ने नीति रहेको जनाए। क्याम्पसमा अध्ययनरत विद्यार्थी सङ्ख्या, क्याम्पसको […]