नागरिक प्रतिनिधिद्वारा आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपको विराेध

काठमाडौँ- नागरिक समाज तथा मिडिया क्षेत्रका व्यक्तित्वहरुले संसदकाे निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन हुने बेलामा विदेशी राजदूतहरुसँग नेता तथा उच्च पदस्थहरुको भइरहेका नियमित भेटप्रति ध्यानाकर्षण भएकाे उल्लेख गर्दै प्रश्न गरेका छन्। ‘भर्खरै सम्पन्न संसदीय निर्वाचनबाट अभिव्यक्त भएको जनादेश लत्याउने गरी हाल भइरहेका विभिन्न प्रयत्नप्रति यस अपिलका हस्ताक्षरकर्ता हामी नागरिकको गम्भीर ध्यानाकर्षण भएको छ,’  विज्ञप्तिमा […]

सम्बन्धित सामग्री

नेपालको आन्तरिक स्रोत पर्याप्त छैन, वैदेशिक लगानी अपरिहार्य छः अर्थमन्त्री महत

लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको बताएका छन् । त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको उनको भनाई छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो कुरा बताएका हुन् । नेपाल र […]

नेपालको वैदेशिकभन्दा आन्तरिक ऋण बढ्न थाल्योः पूर्वअर्थमन्त्री पाण्डे

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन् ।

वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी

काठमाडौँ– आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो ।  वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज […]

आन्तरिकको विकल्पमा वैदेशिक ऋण उठाऊ

अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक ऋण उठाउने लक्ष्य धेरै राखिएपछि बहस सिर्जना भएको छ । पछिल्ला वर्षहरूका लागि सरकारले ल्याएको बजेटमा लिइने ऋणमध्ये वैदेशिक ऋण बढी हुने गरेको थियो । यो वर्ष वैदेशिकभन्दा आन्तरिक बजारबाट उठाउने ऋणको आकार धेरै राखिएपछि बहस सिर्जना भएको हो । अर्थमन्त्री महतले […]

जलवायु वित्तमा पहुँच बढाउन आन्तरिक तयारी आवश्यक

नेपालले वैदेशिक जलवायु वित्तमा सहज र बढी पहुँच पुर्‍याउन आन्तरिक गृहकार्यमा जुट्नुपर्ने देखिएको छ । नेपालले लिएको शून्य कार्बन उत्सर्जन रणनीति (नेट जिरो) को लक्ष्य हासिल गर्न र अन्य जलवायुका नीति कार्यान्वयन गर्न आन्तरिक स्रोत अपर्याप्त हुने भएकाले वैदेशिक अनुदान भित्र्याउन नेपाल आन्तरिक तयारीमा जुट्न आवश्यक देखिएको हो । ‘कार्यान्वयनका लागि सँगसँगै’ भन्ने नाराका साथ […]

वैदेशिक रोजगारीमा कमाएको रकम बचत गर्ने राम्रो माध्यम हो वैदेशिक रोजगार बचत पत्र

वैदेशिक रोजगार बचत पत्र आफूले वैदेशिक रोजगारीमा रहेर कमाएको रकम बचत गर्ने एउटा अत्यन्त राम्रो माध्यम हो । यस वर्ष जारी भएको बचत पत्रमा अघिल्ला वर्षहरूको तुलनामा ब्याजदर पनि बढी छ र अनलाइनबाट पनि खरिद गर्न सकिन्छ । आफूले वैदेशिक रोजगारीमा रहँदा कमाएको बचतलाई राष्ट्र निर्माणमा तपाईँले पनि बचत पत्रमा लगानी गरेर लगाउन सक्नुहुन्छ ।  वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई नै लक्षित गर्दै करिब १० वर्षदेखि राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आइरहेको छ ।  नेपाल सरकारले आफ्नो आन्तरिक ऋण उठाउने क्रम ...

०७८ मा श्रम क्षेत्र : वैदेशिक रोजगारीमा सुधार, आन्तरिक बजार ठप्प

काठमाडौं :  विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण  करिब २ वर्षसम्म थला परेको वैदेशिक  रोजगारी अर्थात् श्रम क्षेत्र लयमा फर्किन थालेको छ। कोभिडको संक्रमण कम भएसँगै सो क्षेत्र लयमा फर्किन थालेको हो।  सरकारले कोभिडका कारण थला परेको श्रम क्षेत्र सुधार्नका लागि विभिन्न प्रयासहरू गर्दै आएको छ। समग्रमा भन्नुपर्दा सरकारले २०७८ मा श्रम क्षेत्र सुधारका प्रयास गरेको देखिन्छ।वैदेशिक रोजगारीमा जानेलाई सहज बनाउन, श्रमस्वीकृति अनलाइन, समस्या समाधान गर्न हेल्प डेक्

वैदेशिक रोजगारीले दम्पतीको यौन-जीवन विथोल्दैछ–मनोविद् गोपाल ढकाल

जीवन गुजाराका लागि वैदेशिक रोजगारीमा जानेहरुको घर परिवारमा आउने आन्तरिक समस्याका घटनाहरु पछिल्लो समय बढिरहेको छ । विदेशमै छँदा घरमा रहेकी श्रीमतीमाथि गरिने शंकाउपशंका होस् या त वैदेशिक रोजगारीमा जानेका श्रीमतीहरु अर्कैसँग विवाह बन्धनमा बाँधिएका घटनाहरु आमसञ्चारमाध्यममा समेत धेरै आउने गरेका छन् । यस्ता समस्याहरु लिएर मनोवैज्ञानिकहरूकोमा मनोवैज्ञानिक परामर्शका लागि आउनेहरुको संख्या समेत बढेको मनोवैज्ञानिकहरु […]

भोलिदेखि सरकारले आन्तरिक ऋण उठाउने

सरकारले मंगलबारदेखि आन्तरिक ऋण उठाउन थाल्ने भएको छ ।  ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र मार्फत सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम चौमासिकमा १ खर्ब १२ अर्ब रुपैयाँ ऋण उठाउने जनाएको छ ।  ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, २ अर्ब रुपैयाँ नागरिक बचत पत्रबाट र वैदेशिक रोजगार बचत पत्रबाट ५० करोड रुपैयाँ उठाउँन लागेको हो । यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब र दोस्र