वैदेशिक रोजगारीले दम्पतीको यौन-जीवन विथोल्दैछ–मनोविद् गोपाल ढकाल

जीवन गुजाराका लागि वैदेशिक रोजगारीमा जानेहरुको घर परिवारमा आउने आन्तरिक समस्याका घटनाहरु पछिल्लो समय बढिरहेको छ । विदेशमै छँदा घरमा रहेकी श्रीमतीमाथि गरिने शंकाउपशंका होस् या त वैदेशिक रोजगारीमा जानेका श्रीमतीहरु अर्कैसँग विवाह बन्धनमा बाँधिएका घटनाहरु आमसञ्चारमाध्यममा समेत धेरै आउने गरेका छन् । यस्ता समस्याहरु लिएर मनोवैज्ञानिकहरूकोमा मनोवैज्ञानिक परामर्शका लागि आउनेहरुको संख्या समेत बढेको मनोवैज्ञानिकहरु […]