वैदेशिक रोजगारीमा कमाएको रकम बचत गर्ने राम्रो माध्यम हो वैदेशिक रोजगार बचत पत्र

वैदेशिक रोजगार बचत पत्र आफूले वैदेशिक रोजगारीमा रहेर कमाएको रकम बचत गर्ने एउटा अत्यन्त राम्रो माध्यम हो । यस वर्ष जारी भएको बचत पत्रमा अघिल्ला वर्षहरूको तुलनामा ब्याजदर पनि बढी छ र अनलाइनबाट पनि खरिद गर्न सकिन्छ । आफूले वैदेशिक रोजगारीमा रहँदा कमाएको बचतलाई राष्ट्र निर्माणमा तपाईँले पनि बचत पत्रमा लगानी गरेर लगाउन सक्नुहुन्छ ।  वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई नै लक्षित गर्दै करिब १० वर्षदेखि राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आइरहेको छ ।  नेपाल सरकारले आफ्नो आन्तरिक ऋण उठाउने क्रम ...

सम्बन्धित सामग्री

काठमाडौंलाई विश्वमा चिनाउने एक मात्र माध्यम चलचित्र क्षेत्रः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्‍याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताएकी छिन्।...

मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बन्दै

मुस्ताङ - मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बन्दै गएको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् । मुुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक पुग्ने गरेका घरपझोङ गाउँपालिका–५ ठिनीको थकाली सामुुदायिक होमस्टेका सञ्चालक जुुमा थकालीले बताउनुुभयो । पृथक भूगोल, मुक्तिनाथ, दामोदरकुुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहासिक दरबार म...

देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएकाे बताउनुभएकाे छ । मुलुकी संहिता दिवस २०८० को अवसरमा आज शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो । कानुनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन पुग्दछ । नेपालको संविधानले अङ्गीकार गरेका विभिन्न मूल्य मान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न पनि विभिन्न कानुनहरू न...

विज्ञापन बजार बढाउन सञ्चार माध्यम र एजेन्सीबीच सहकार्य अपरिहार्य

नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।...

महिलाका लागि आजआर्जनको भरपर्दो माध्यम बन्दै दुनाटपरी

वनमा खेर जाने सालको पात ग्रामीण क्षेत्रका महिलाका लागि आयआर्जनको भरपर्दो माध्यम बन्न थालेको छ । परम्प्रागत रुपमा धार्मिक, सांस्कृतिक कार्यमा प्रयोग हुने सालको पातको दुनाटपरीको बजार माग बढ्दै गएपछि यसमाा महिलालाई आकर्षित गर्न तालिम दिन थालिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकाले प्लास्टिकजन्य बस्तुको प्रयोगमा कमी ल्याउन र महिलाहरुलाई आयआर्जनको माध्यम दिन दुना टपरी बनाउने …

बौद्ध धर्म र यसका माध्यम भाषा

भाषा सञ्चारको एउटा सशक्त माध्यम हो । तर, सञ्चारका लागि यही मात्र एउटा माध्यम भने होइन । भाषाबाहेक अन्य माध्यमबाट पनि विचार तथा भावनाको आदान–प्रदान हुन्छ । वर्तमान विश्वमा हजारौँ भाषा बोलिन्छन् भने...

राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम खेलकुद हो : उपराष्ट्रपति

काठमाडौँ – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने र राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बेलुका आयोजित १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एक भब्य समारोहबीच कार्यवाहक राष्ट्रपति यादवले उद्घाटन गरे । उहाँले खेलकुद नै विश्व बन्धुत्व, शान्ति र समझदारीको महत्वपूर्ण माध्यम […]

ज्योति विकास बैंकको भिडियो बैंकिङ माध्यम सार्वजनिक

ज्योति विकास बैंकले १४औँ वार्षिकोत्सवको अवसरमा भिडियो बैंकिङ माध्यम सार्वजनिक गरेको छ ।

सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत आचार संहिता उल्लङ्घन गरे हुलाकमा उजुरी

खोटाङ – खोटाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा राजनीतिक दलले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत आचार संहिता उल्लङ्घन गरेको विषयमा जिल्ला हुलाक कार्यालयमा उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दल, दलका उम्मेदवार तथा अन्य उम्मेदवारले आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत गरेका प्रचार–प्रसार तथा प्रचार सामग्रीका बारेमा निर्वाचन आचार […]

ओलीको असन्तुष्टि : संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागे

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्यम चुप लागेर बसेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले अहिलेको सरकारलाई सञ्चार माध्यमले आफ्नो सरकारलाई जति खबरदारी नगरेको बताए । ‘संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागेको जस्तो देखियो’ उनले भने । पूर्वप्रधानमन्त्री […]