जलवायु वित्तमा पहुँच बढाउन आन्तरिक तयारी आवश्यक

नेपालले वैदेशिक जलवायु वित्तमा सहज र बढी पहुँच पुर्‍याउन आन्तरिक गृहकार्यमा जुट्नुपर्ने देखिएको छ । नेपालले लिएको शून्य कार्बन उत्सर्जन रणनीति (नेट जिरो) को लक्ष्य हासिल गर्न र अन्य जलवायुका नीति कार्यान्वयन गर्न आन्तरिक स्रोत अपर्याप्त हुने भएकाले वैदेशिक अनुदान भित्र्याउन नेपाल आन्तरिक तयारीमा जुट्न आवश्यक देखिएको हो । ‘कार्यान्वयनका लागि सँगसँगै’ भन्ने नाराका साथ […]