अमेरिकाको तिब्बत कानुनले नेपाललाई पार्न सक्ने अफ्ठेरो - BBC News नेपाली

नयाँ कानुनले अमेरिकाले वर्षौँदेखि नेपालमा चासो प्रकट गर्दै आएको चीनबाट शरण खोज्दै नेपाल प्रवेश गर्ने तिब्बतीहरूको सवाल र नेपालमा लामो समयदेखि बसिरहेका तिब्बती शरणार्थीलाई परिचयपत्र उपलब्ध गराउनुपर्ने विषय समेटेको छ।

सम्बन्धित सामग्री

प्रधानसेनापतिसँग तिब्बत सैनिक कमाण्डका मेजर जनरलको शिष्टाचार भेट

प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन्।...

तिब्बत एयरलाइन्सले काठमाडौं उडान गर्ने

काठमाडौं, असार २५। तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले असार २८ गतेदेखि हप्ताको दुई दिन काठमाडौँ उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने “कोरोना महामारीअघि काठमाडौँमा चार्टर उडान गर्दै आएको तिब्बत एयरलाइन्सले अब नियमित उडानको अनुमति पाएको छ । सियानबाट अब हरेक […]

तिब्बत बिलयको कथा

झन्डै ४० वर्षसम्म अर्थात् सन् १९५९ सम्म तिब्बत एउटा स्वतन्त्र देश थियो। जसलाई चीनले समेत सन् १९१३ मा पूर्वस्वतन्त्र देशको रूपमा मान्यता दिएको इतिहास छ। त्यतिबेलासम्म त्यहाँका कट्टर बौद्धमार्गीले वास्तविक स्वतन्त्रता उपभोग गरिरहेका थिए। जब सन् १९४९ मा चीनमा कम्युनिस्ट पार्टीको शासन सत्ता स्थापित भयो, उक्त जितपछि तिब्बतको चित्र विस्तारैं फेरिन थाल्यो। कम्युनिष्ट चीनले स्वतन्त्र […]

तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री आउँदै

तिब्बत मामिला संयोजकसमेत रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जेया काठमाडौं आउने भएकी छिन् । भारतको धर्मशालास्थित तिब्बती धर्मगुरु दलाई लामासँग भेटवार्तासहितका कार्यक्रम सकेर उनी जेठ पहिलो साता नेपाल आउने तयारी छ । अमेरिकी विदेश...

गत वर्ष ४ करोडभन्दा बढीले गरे तिब्बत भ्रमण

दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा ४ करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीले बताएका छन्।तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन कांग्रेसको पाँचौं सत्रमा दिएको जानकारीअनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४ अर्ब १ करोड युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) प्राप्त भएको छ।तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो। पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन्।

आमा हेर्न लुकिछिपी तिब्बत छिरेका थिए, सुरक्षाकर्मीले बाटोबाटै फर्काइदिए

न्वाङले वैधानिक बाटो हिँड्न चाहेनन्। तिब्बत छिर्ने हुटहुटीले उनी ३१ नम्बर पिलरको बाटोबाट नेपाली भूमि पार गरे। उनी जन्मिएको तिब्बती भूमिमा पाइला राखे। सिमानामा दुबैतर्फ सुरक्षाकर्मी परिचालित थिए। उनको तिब्बत प्रवेश चिनियाँ सुरक्षाकर्मीको आँखाबाट छिप्न सकेन। घर पुग्न नपाउँदै न्वाङ पक्राउ परे।

‘नेहरू, तिब्बत र चाइना’ सम्बन्धको नेपाल ‘कनेक्सन’

१७ साउन, काठमाडौं । जुलाईको तेस्रो साता चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गरे । सन् १९९० यता चीनका कुनै पनि राष्ट्रपतिले यस क्षेत्रको भ्रमण गरेका थिएनन् । उनको तिब्बत भ्रमणलाई लिएर यतिवेला अन्तर्राष्ट्रिय तहमा विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । एक अमेरिकी सांसदले त उनको भ्रमण भारतका लागि ‘थ्रेट’ भएको टिप्पणी समेत गरेका छन् […]

राष्ट्रप्रमुख बनेयता पहिलोपटक तिब्बत पुगे सी जिनपिङ

चीनका राष्ट्रपति सी जिनपिङले राष्ट्रप्रमुखको हैसियतमा पहिलोपटक तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरेका छन् । तीन दशकयता, चीनका शीर्ष नेताले तिब्बतको भ्रमण गरेको यो पहिलोपटक हो । यसअघि सन् २०११ मा तिब्बत भ्रमणमा जाँदा सी कम्युनिष्ट पार्टीको उपाध्यक्ष थिए । भारतसँग विवाद बढिरहेको र अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फर्किएको अवस्थामा उनले रणनीतिक रुपमा महत्वपूर्ण मानिने तिब्बतको भ्रमण गरेका हुन् । तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको नियमले जनसमर्थन पाएको सन्देश र आत्मविश्वास पनि सीको भ्रमणल

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिन्डर, कन्सेट्रेटर स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।  तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका

तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

फुङ्लिङ / कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ । तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो । ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २९ हजार थान, एन्टिना टेस्ट किट पाँच हजार थान, एन–९५ मास्क एक हजार थान, पिपीई... The post तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग appeared first on Purbeli News.