झन्डै ४० वर्षसम्म अर्थात् सन् १९५९ सम्म तिब्बत एउटा स्वतन्त्र देश थियो। जसलाई चीनले समेत सन् १९१३ मा पूर्वस्वतन्त्र देशको रूपमा मान्यता दिएको इतिहास छ। त्यतिबेलासम्म त्यहाँका कट्टर बौद्धमार्गीले वास्तविक स्वतन्त्रता उपभोग गरिरहेका थिए। जब सन् १९४९ मा चीनमा कम्युनिस्ट पार्टीको शासन सत्ता स्थापित भयो, उक्त जितपछि तिब्बतको चित्र विस्तारैं फेरिन थाल्यो। कम्युनिष्ट चीनले स्वतन्त्र […]