‘नेहरू, तिब्बत र चाइना’ सम्बन्धको नेपाल ‘कनेक्सन’

१७ साउन, काठमाडौं । जुलाईको तेस्रो साता चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गरे । सन् १९९० यता चीनका कुनै पनि राष्ट्रपतिले यस क्षेत्रको भ्रमण गरेका थिएनन् । उनको तिब्बत भ्रमणलाई लिएर यतिवेला अन्तर्राष्ट्रिय तहमा विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । एक अमेरिकी सांसदले त उनको भ्रमण भारतका लागि ‘थ्रेट’ भएको टिप्पणी समेत गरेका छन् […]

सम्बन्धित सामग्री

चिनिया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज बुधबार नेपाल आउन लागेका हुन् । तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षिय तथा आपसी हितका ’boutमा छलफल गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा […] The post चिनिया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिब्बत एयरलाइन्सले काठमाडौं उडान गर्ने

काठमाडौं, असार २५। तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले असार २८ गतेदेखि हप्ताको दुई दिन काठमाडौँ उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने “कोरोना महामारीअघि काठमाडौँमा चार्टर उडान गर्दै आएको तिब्बत एयरलाइन्सले अब नियमित उडानको अनुमति पाएको छ । सियानबाट अब हरेक […]

नेपाल हल्लाउने भूकम्प ५.९ रेक्टरको, केन्द्रविन्दु तिब्बत

काठमाडौं : बुधबार अपरान्ह गएको भूकम्प ५.९ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार दिउँसो ३ बजेर ७ मिनेटमा चीनको तिब्बत केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको र त्यसैको धक्का नेपालमा पनि महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले थाहाखबरलाई जानकारी दिए।नेपाल–चीन सिमा सिन्धुपाल्चोक नजिक केन्द्रबिन्दु भएकाले नेपालमा पनि भूकम्पको धक्का महशुस भएको अधिकारीले बताए।भूकम्पको धक्का

तिब्बत मामला हेर्ने अमेरिकी अधिकारी किन नेपाल आउँदैछिन्

एजेन्सी, ३ जेठ । तिब्बत मामला हेर्ने अमेरिकी अधिकारी उज्रा जिया आज विहानै भारत पुगेकी छिन् । भारत पुगेकी जियाको भ्रमण मानवअधिकार, लोकतान्त्रिक सुशासन र मानवीय विषयबारे छलफल गर्ने ट्वीटमार्फत् जानकारी दिइसकेकी छिन् । जियाले ट्वीटरमा आफ्नो भ्रमणको एजेन्डाबारे लेखेकी हुन् । जसमा मानवअधिकारको विषय प्राथमिकतामा छ । नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार सम्बन्धी अमेरिकी […]

तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री आउँदै

तिब्बत मामिला संयोजकसमेत रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जेया काठमाडौं आउने भएकी छिन् । भारतको धर्मशालास्थित तिब्बती धर्मगुरु दलाई लामासँग भेटवार्तासहितका कार्यक्रम सकेर उनी जेठ पहिलो साता नेपाल आउने तयारी छ । अमेरिकी विदेश...

तिब्बत विद्रोह दिवसको अवसरमा काठमाडौँमा शान्तिपूर्ण जुलुस

काठमाडौँ– तिब्बत विद्रोह दिवसको अवसरमा तिब्बती र नेपाली समर्थकहरूले जुलुस निकालेका छन् । स्वतन्त्र तिब्बतको माग गर्दै उनीहरूले बिजुलीबजारबाट माइतीघरसम्म जुलुस निकालेका हुन् । त्यस्तै, तिब्बती शरणार्थीप्रति ऐक्यबद्धता जनाउन नेपाली समर्थकहरू गौशालामा समेत शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरूले तिब्बतमा मानवअधिकारको रक्षाको माग गर्दै ¥याली निकालेका हुन् । उनीहरूले नेपाल–चीनबीचको मित्रतापूर्ण सम्बन्धका साथै नेपाल तिब्बतीको […]

नेपाल तिब्बत लडाईमा प्रयोग भएको मार्गमा सेनाको माउण्टेन ट्रेल रेस

नेपाली सेनाले यही फागुन २१ गते नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ । सेना दिवसका उपलक्ष्यमा हुने प्रतियोगिता दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न …

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिन्डर, कन्सेट्रेटर स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।  तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका

तिब्बत सरकारले स्वास्थ्य सामग्री नेपाल पठाउँदै

६ जेठ, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय थान अक्सिजन भरिएको सिलिण्डर, १० वटा अक्सिजन कन्सट्रेटर, ५ भेन्टिलेटर, २०० सय आइसियु बेड र १५०० सय एन्टिजेन किट्स रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । ती स्वास्थ्य सामग्रीहरु […]