राष्ट्रप्रमुख बनेयता पहिलोपटक तिब्बत पुगे सी जिनपिङ

चीनका राष्ट्रपति सी जिनपिङले राष्ट्रप्रमुखको हैसियतमा पहिलोपटक तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरेका छन् । तीन दशकयता, चीनका शीर्ष नेताले तिब्बतको भ्रमण गरेको यो पहिलोपटक हो । यसअघि सन् २०११ मा तिब्बत भ्रमणमा जाँदा सी कम्युनिष्ट पार्टीको उपाध्यक्ष थिए । भारतसँग विवाद बढिरहेको र अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फर्किएको अवस्थामा उनले रणनीतिक रुपमा महत्वपूर्ण मानिने तिब्बतको भ्रमण गरेका हुन् । तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको नियमले जनसमर्थन पाएको सन्देश र आत्मविश्वास पनि सीको भ्रमणल

सम्बन्धित सामग्री

राष्ट्रपति भएपछि सी जिनपिङ पहिलो पटक तिब्बतमा, निङ्चीदेखि ल्हासासम्म रेल यात्रा

काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गर्नुभएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले यसबारे जानकारी दिएको हो । राष्ट्रपतिका रूपमा सी जिनपिङको यो पहिलो तिब्बत भ्रमण हो ।  बुधवार दक्षिण–पश्चिमी तिब्बतको निङ्ची सहर पुग्दा स्थानीयवासीले उहाँको स्वागत गरेका थिए । सिन्ह्वाका अनुसार जिनपिङले न्याङ नदीमा बनेको पुलको पनि निरीक्षण गर्नुभएको छ । बिहीवार उहाँले निङ्चीदेखि ल्हासासम्म रेल यात्रा गर्नुभयो ।    निङ्ची र ल्हासाबीच गएको महिना मात्रै रेल सेवा सुरु भएको हो । यो तिब्बतको पह...