तिब्बत मामिला संयोजकसमेत रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जेया काठमाडौं आउने भएकी छिन् । भारतको धर्मशालास्थित तिब्बती धर्मगुरु दलाई लामासँग भेटवार्तासहितका कार्यक्रम सकेर उनी जेठ पहिलो साता नेपाल आउने तयारी छ । अमेरिकी विदेश...
काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले प्रचण्ड नेतृत्वको सरकारसँग सम्बन्ध विस्तार र सहकार्यमा आफूहरूको जोड रहेको बताइन् । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएकी हुन् । राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री रहेकी न्युल्यान्डले सोमबार नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता सकेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]
The post अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको नेपाल भ्रमण किन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं– अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेकी छिन् । उपविदेशमन्त्री जियाले आइतबार बिहान आरजुसँग भेटवार्ता गरेकी हुन् । भेटवार्तामा आरजुले महिला शशक्तीकरण, मानव अधिकार, खाद्य सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गरेकी हुन् । आरजुले उज्रासँगको भेटवार्ताले आफू सम्मानित महसुस गरेको सामाजिक सञ्जालमार्फत जनाएकी छिन् […]
काठमाडौँ – नेपालमा रहेका तिब्बती शरणार्थी अधिकारका लागि अमेरिकाको थप सक्रियता बढेको छ। अमेरिकी उपविदेशमन्त्री उर्जा जियाको नेपाल भ्रमण र शरणार्थी शिविरमा पुगेर गरेको भेटघाटले तिब्बती शरणार्थीप्रति अमेरिकाको थप चासो बढेको हो। नेपालमा शरणार्थी भेट्नुभन्दा पहिला उपविदेशमन्त्री जियाले भारतमा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेकी थिइन्। मंगलबार भारतको नयाँदिल्ली उत्रिएकी उनी […]
काठमाडौं :अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक अजरा जिया काठमाडौँ आइपुगेकी छन्।उपविदेशमन्त्री जिया भारत भ्रमण सकेर आज नयाँदिल्लीबाट काठमाडौं आइपुगेकी हुन्। उनी मंगलबार नयाँदिल्ली आएकी थिइन्। उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एशिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एडमिनिस्ट्रेटर अञ्जली कौर पनि आएकी छन्।उपविदेशमन्त्री जियाको नेपाल भ्रमण अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो
काठमाडौँ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदै छिन् । उनी आज भारत आएर भारतीय शीर्ष नेता एवम् धर्मशालामा तिब्बती धर्मगुरु दलाइ लामासँग भेटवार्ता गर्नेछिन् । भारतबाट उनी नेपाल आउनेछिन् । ‘मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन […]
नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदैछिन् । उनी आज भारत आएर भारतीय शीर्ष नेता एवम्...
पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । यसै क्रममा अमेरिकी उपविदेशमन्त्री उज्रा जिया आगामी जेठको पहिलो साता नेपाल आउने जनाइएको छ । जिया जेठ ६ गतेदेखि ८ गतेसम्म नेपाल भ्रमणमा रहने परराष्ट्र मन्त्रलय स्रोतको भनाइ छ । यसबारे औपचारिक मिति घोषणा भने गरिएको छैन । जियाको भ्रमण नेपाल—अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५औं […]
अमेरिकाकी उपविदेशमन्त्री वेण्डी शरमनले रुसलाई चेतावनी दिँदै पश्चिमी देशसँग राजनीतिक सम्बन्ध वा तनावबीच एउटा विकल्प छनोट गर्न भनेकी छन्। युक्रेनमा जारी तनावलाई लिएर नेटो देश र रुसबीच वार्ता भएको थियो। सो वार्तापछि अमेरिकी उपविदेशमन्त्री शरमनले राजनीतिक सम्बन्ध वा तनाव के चुन्ने भन्ने विकल्प रुससँग रहेको बताएकी हुन्। रुसका उपविदेशमन्त्री एलेक्जेण्डर ग्रश्कोका अनुसार रुसले नेटोसँग युक्रेन […]