आविष्कार केन्द्रलाई टेलजीको स्कुटर, ग्राहकलाई नगद छुट

काठमाडौं । टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रीक स्कुटर हस्तान्तरण गरेको छ । टेल्जी इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता योम मा इ नेपालले आफ्नो स्थापनाको एक वर्ष पुरा भएको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रीक स्कुटर प्रदान गरेको हो । गत वर्षको लकडाउनका बीच नेपाली बजारमा आधिकारिक विक्री सुरु गरेको कम्पनीले पहिलो वर्ष कोरोनाको महामारि […]

सम्बन्धित सामग्री

नयाँ वर्षमा होन्डाको अफरै अफर

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत  होन्डा कारले नयाँ वर्ष २०८१ को अवसरमा ग्राहकका लागि अफरै अफर योजना सार्वजनिक गरेको छ । होन्डाको गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुविधा सहित योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । अफर अनुसार २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक वर्षको फ्री टयाक्स, एक वर्षको […]

जम्बो इलेक्ट्रिकल स्कुटर किन्दा २ हेल्मेट र नगद छुट

नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गर्दै जम्बो इको भेहिकल प्रालिले नयाँ वर्ष अफरमा नगद छुटसहित उपहार योजना ल्याएको छ । कम्पनीले पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर हेलमेट अर्थात् दुईवटा हेल्मेट उपहार दिने योजना ल्याएको हो । नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आकर्षित गरे पनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेबिनिङ्ग र […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल धितोपत्र बोर्डले एकैपटक नयाँ स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्स खुला गरेको छ।सरकारले भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा खानेतेलको मूल्य एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो।नेपाली तयारी पोसाकको निर्यात बढाउन नेपाल चेम्बर अफ कमर्सले उद्योगीलाई सघाउने भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको गाडी किन्दा ग्राहकलाई पाँच लाख रुपैयाँसम्म नगद छुट दिने भएको छ।

प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी गर्दा विशेष छुट पाउने

नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसँग साझेदारी गरेको छ । साझेदारीसँगै प्रभु बैंकका कर्मचारी र प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर गतिविधि गर्दा १० प्रतिशत नगद छुट प्राप्त गर्नेछन् । प्रभु बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत भुक्तानी गरी छुट प्राप्त गर्न सकिने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए ।ग्राहकलाई छुट दिने साझेदारीमा प्रभु बैंकको मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति शेरचन

एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा नगद छुट

एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजारसम्म छुट उपलब्ध दिने योजना ल्याएको छ ।जसअनुसार दराज, ग्यापु, सस्तो डिल, भोजमाण्डू, फूड बाइटलगायतका ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा वा अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता […]

हुण्डाईको ‘बेस्ट बाइ’ योजना, ग्राहकलाई नगद छुट र विभिन्न सुविधा

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ । नेपालभर लागू हुने यो योजनामार्फत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरू प्राप्त हुने सो प्रालिले जानकारी दिएको छ ।योजनामार्फत ग्राहकले ५० हजार रुपैयाँसम्म बेस्ट बाइबोनस, एक वर्षको निःशुल्क बृहत्‌ बीमा तथा सडक कर, ३० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, ४ लाख रुपैयाँसम्म नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्

जिडब्ल्युएमको चाडपर्व अफर, ग्राहकलाइ ६ लाखसम्म फाइदा

उक्त योजनाअन्तर्गत कम्पनीले ग्राहकलाई आकर्षक नगद छुट, एक वर्षको निः शुल्क सडक कर, निः शुल्क एसेसरिज, सहज फाइनान्सको सुविधा र एक वर्षको विस्तृत बिमा सुविधा उपलब्ध गराउने भएको हो।

हुन्डाइको फेस्टिभ अफरः हेवी इक्वुपमेन्टमा ५ लाखसम्मको छुट, साथमा अन्य उपहार पनि

काठमाडौं । हुन्डाइले चाडपर्वको अवसरमा धमाकेदार योजना सार्वजनिक गरेको छ । दसैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२०एलएस एक्जाभेटरको खरिदमा ३ लाख नगद छुट, ४३ इन्चको एमआई टीभी प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ । यसरी यो चाडपर्वको समयमा कम्पनीले ग्राहकलाई कूल ५ लाखसम्मको सुविधा प्रदान गरेको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले

डीएफएसके दसैं अफरः थोरै डाउन पेमेन्ट, नगद छुट

डीएफएसकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले दसैं तिहारलगायतका चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकमैत्री स्किम सार्वजनिक गरेको छ । कुजु नेपाल सधै आफ्ना ग्राहकलाई उत्कृष्ट प्रडक्ट र आकर्षक अफर दिन लागि परेको छ ।यही सिलसिलामा नजिकिँदै गरेको दसैं, तिहार, नेपालसम्वत् र छठपर्वको अवसर पारेर कम्पनीले आफ्नो ग्लोरी आई अटो एसयूभीमा विशेष स्किम सार्वजनिक गरेको हो […]

याडिया इलेक्ट्रिक स्कुटरले ल्यायो दशैं अफर, २५ हजारसम्मको नगद छुट

काठमाडौं । याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरले दशैंको अवसर पारेर छुट योजना सार्वजनिक गरेको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार नगद छुट र २ वटा हेलमेट निःशुल्क दिने योजना ल्याएको जनाएको हो ।कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेको बताए ।कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, व्याज नलाग्ने स्कीम पनि दिएको छ । जसमा