हुण्डाईको ‘बेस्ट बाइ’ योजना, ग्राहकलाई नगद छुट र विभिन्न सुविधा

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ । नेपालभर लागू हुने यो योजनामार्फत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरू प्राप्त हुने सो प्रालिले जानकारी दिएको छ ।योजनामार्फत ग्राहकले ५० हजार रुपैयाँसम्म बेस्ट बाइबोनस, एक वर्षको निःशुल्क बृहत्‌ बीमा तथा सडक कर, ३० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, ४ लाख रुपैयाँसम्म नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्

सम्बन्धित सामग्री

सेगवेको नयाँ वर्ष विशेष अफर, नगद छुट र लक्जरी गेटवे

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले आगामी नयाँ वर्षका लागि विशेष अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८१ को अवसर सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको हो । चैत १९ गदेखि आउदो वैसाख १८ गतेसम्मका चल्ने अफरमा सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुट पाउनका साथै क्लब […]

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु

टारोको दशैं स्कीम, मोटरसाइल तथा स्कुटरमा ३० हजारसम्म नगद छुट

काठमाडौं । ओम मोटोकर्पले टारो मोटरसाइकल तथा स्कुटरमा दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ स्कीक सार्वजनि गरेको हो । यो योजनामा ग्राहकले टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा विभिन्न बम्पर पुरस्कार जित्न सक्नेछन् । ओम मोटोकर्पले विक्री गर्ने मोटरसाइकल जीपी२ २००, […]

फोर्स मोटर्सको दसैँ तिहार अफर

फोर्स मोटर्सले नेपालीहरूको महान् चाड दसैँ र तिहारको अवसरमा गाडीको खरिदमा विभिन्न अफरहरू लिएर आएको छ । जस अन्तर्गत गाडी खरिद गर्दा ग्राहकहरूले आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोन लगायतका उपहारहरू पाउनेछन् । यस अफर छठ पर्व अर्थात् २०७९ कार्तिक १३ गतेसम्म लागू हुनेछ । विगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडीहरूको विक्री वितरण गर्दै आइरहेको छ ।

दशैं अफरः इलेक्ट्रीक मोटरसाइकलमा २५ हजार नगद छुट

काठमाडौं । कोमाकी इलेक्ट्रीकले आउँदै गरेको दशैंलगायतका चाडपर्वलाई ध्यानमा राखेर २५ हजारसम्म नगद छुट दिने ग्राहक लक्षित स्कीम सार्वजनिक गरेको छ । कोमाकी इलेक्ट्रीकको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी यूनिटी ट्रेडिङले दशैं, तिहार र छठ पर्वलाई लक्षित स्कीक ल्याएको हो । कम्पनीले ल्याएको स्कीममा ग्राहकले नगद छुट, एक्सचेन्ज सुविधा, निःशुल्क विभिन्न एशोसरिज तथा लक्की ड्रमार्फत […]

एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा नगद छुट

एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजारसम्म छुट उपलब्ध दिने योजना ल्याएको छ ।जसअनुसार दराज, ग्यापु, सस्तो डिल, भोजमाण्डू, फूड बाइटलगायतका ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा वा अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता […]

हायरको रेफ्रिजेरेटर खरिदमा १५ प्रतिशत नगद छुट

हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रालिले रेफ्रिजेरेटर खरिद गर्ने सोचमा रहेका ग्राहकको लागि नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कुलेस्ट अफर ल्याएको छ ।  यस योजनाअन्तर्गत ग्राहकहरुले हायरको सम्पूर्ण रेफ्रिजेरेटरहरुमा १५ प्रतिशतसम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् । विभिन्न कलर तथा डिजाइनहरुले अपरिस्कृत यस हायरका रेफ्रिजेरेटरहरुमा १० वर्षको...

नेपालमा हायरको कुलेस्ट अफर

हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रा. लि. ले रेफ्रिजेरेटर खरिद गर्ने सोचमा रहेका ग्राहकको लागि नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कुलेस्ट अफरलाई नेपाली बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले हायरको सम्पूर्ण रेफ्रिजेरेटरहरुमा १५% सम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् । विभिन्न कलर तथा डिजाइनहरुले अपरिस्कृत यस हायरका रेफ्रिजेरेटरहरुमा १० वर्षको वारेण्टी रहेको जनाइएको छ । साथै  हायरको रेफ्रिजेरेटरहरु ०% ब्याजदर सहित महिनावारी किस्तामा समेत खरिद गर्न सकिने बताइएको छ

एलजीद्वारा ‘नयाँ वर्ष बाँडौँ हर्ष’ अफर घोषणा

नेपालमा एलजीका उत्पादनहरुको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सलले नयाँ वर्ष अभियान ‘यो नयाँ वर्ष, बाँडौँ हर्ष’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजी होम इन्टरटेनमेन्ट र एलजी होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर बुधबारदेखि सीमित अवधिका लागि नेपालभर लागु हुनेछ ।ग्राहकहरुले एलजीका विभिन्न ब्राण्डका टिभी, भ्याकुम क्लिनर, रेफ्रीजेरेटरको  खरिदमा आकर्षक नगद छुट पाउन सक्नेछन् ।

दशैंमा मोटरसाइकल किन्न डाउन पेमेन्ट नचाहिने, १२ हजारसम्म नगद छुट

काठमाडौं । चाडपर्व नजिकिएसँगै विभिन्न मोटरसाइकल बिक्री गर्ने कम्पनीहरुले ग्राहक केन्द्रित योजना सर्वाजनिक गरिरहेका छन् । अहिलेसम्म बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो, सुजुकी लगायत कम्पनीले स्कीम घोषणा गरेका छन् । कम्पनीहरुले घोषणा गरेको अफर योजनामा सबैभन्दा बढी नगद छुट सुजुकीले दिने छ भने धेरै बिक्री गर्ने ब्राण्डमा बजाजले सबैभन्दा धेरै नगद छुटको घोषणा गरेको छ […] The post दशैंमा मोटरसाइकल किन्न डाउन पेमेन्ट नचाहिने, १२ हजारसम्म नगद छुट appeared first on Meroauto.