हुन्डाइको फेस्टिभ अफरः हेवी इक्वुपमेन्टमा ५ लाखसम्मको छुट, साथमा अन्य उपहार पनि

काठमाडौं । हुन्डाइले चाडपर्वको अवसरमा धमाकेदार योजना सार्वजनिक गरेको छ । दसैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२०एलएस एक्जाभेटरको खरिदमा ३ लाख नगद छुट, ४३ इन्चको एमआई टीभी प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ । यसरी यो चाडपर्वको समयमा कम्पनीले ग्राहकलाई कूल ५ लाखसम्मको सुविधा प्रदान गरेको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले

सम्बन्धित सामग्री

शिवम् सिमेन्टको नयाँ उपहार योजना

शिवम् सिमेन्टले सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजनाका रूपमा ‘शिवम्सँग उपहार टन्न’ लिएर आएको छ।...

जस्मिन पेन्ट्सको ग्राहकलक्षित उपहार योजना सार्वजनिक

काठमाण्डाै - जस्मिन पेन्ट्सले ग्राहकहरुलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । चाडपर्व सँग–सँगै वर्षैभरि खुसीयाली साट्ने उद्देश्यकासाथ उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार हिजो भदौ १ गतेदेखि आउँदो साउनको मसान्तसम्म “वर्षभरि हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति” भन्ने नाराका साथ ग्राहकलक्षित बम्पर उपहार योजना सञ्चालनमा ल्याएको हो । ग्राहकलक्षित उपहार योजनामार्फत जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुमध्ये लक्की ‘ड्र’ मार्फत प्रत्येक महिना १ सय १...

नवनिर्वाचित जनप्रतिनिधिलाई पत्रकारले दिए कलम उपहार

डोटी : डोटीका पत्रकारले नवनिर्वाचित जनप्रतिनिधिलाई कलम उपहार दिएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको बधाइ कार्यक्रममा जनप्रतिनिधिलाई कलम उपहार दिइएको हो। नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका प्रमुख, उपप्रमुख लगायत अन्य जनप्रतिनिधिलाई कलम उपहार दिइएको छ। मोफसलको पत्रकारिताको विकासका लागि जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै कलम उपहार दिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए।कलम उपहार लिँदै  शिखर नगरपालिकाकी उपप्रमु

मोदीले देउवालाई दिएको उपहार के हो ?

काठमाडौं, २० चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार दिएक छन् । उपहार चित्रकला हो । यसमा मनसुनको दृश्य छ । राधा र कृष्ण चित्रमा देखिन्छन् । यो परम्परागत पहारी स्कुल चित्र हो । चित्रको पृष्ठभूमिमा हरियाली र घरहरु देखिन्छन् । मोदीले देउवालाई दिएको उपहार अर्थपूर्ण छ । राधा र कृष्ण हिन्दू […]

ज्येष्ठ नागरिकलाई दाँत उपहार

ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ। गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

नेपाल बैंकका ग्राहकलाई एक तोला सुन उपहार

नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले एक तोला सुन उपहार पाएका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका हुन् ।बैंकको आदर्शनगर शाखामा गत बिहीबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालय प्रमुख शिवराम मिश्रले उपहार विजेता केसीलाई सुन हस्तान्तरण गरे । सुन विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ

‘ओपो तिहार अफर २०७८’ उपहार योजना

काठमाडौँ – ओपोले ‘ओपो तिहार अफर २०७८’, उपहार योजना घोषणा गरेको छ। उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादन खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । ‘ओपो एक ग्लोबल कम्पनी हो। ओपोले सधैँ स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ। हाम्रा लागि नेपाल विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको […]

सांसदद्वारा कैदीबन्दिलाई खसी उपहार

ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले जेल जीवन बिताइरहेका कैदीबन्दीलाई खसी उपहार दिएका छन्। विगतमा झैं दशैंको अवसर पारेर सांसद सुनुवारले जिल्ला कारागार ओखलढुंगामा कैद भुक्तान गरिरहेका कैदीबन्दिलाई खसी उपहार दिएका...

उपहार

‘५ सय मिटर वरपर छ माइत र मावल यसरी के बस्नु नभेटी?’‘म अस्पतालमा इमर्जेन्सी वार्डको डिउटी गर्दै छु। बाबा बैंकको डिउटी के थाह हजुरलाई कोरोना पो लागेको छ कि? आमा र हजुरआमालाई खिर सँगसँगै कोविड –१९ उपहार जाने पो हो कि ?...

विवाहको उपहार : १० लाखको बिमा पोलीसी

इलाम- विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार दिइने चलन चल्दै हाल जिवनकै अमुल्य उपहारका रुपमा बिमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।महालक्ष्मी […]