काठमाडौं । स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत होन्डा कारले नयाँ वर्ष २०८१ को अवसरमा ग्राहकका लागि अफरै अफर योजना सार्वजनिक गरेको छ । होन्डाको गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुविधा सहित योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । अफर अनुसार २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक वर्षको फ्री टयाक्स, एक वर्षको […]