जम्बो इलेक्ट्रिकल स्कुटर किन्दा २ हेल्मेट र नगद छुट

नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गर्दै जम्बो इको भेहिकल प्रालिले नयाँ वर्ष अफरमा नगद छुटसहित उपहार योजना ल्याएको छ । कम्पनीले पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर हेलमेट अर्थात् दुईवटा हेल्मेट उपहार दिने योजना ल्याएको हो । नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आकर्षित गरे पनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेबिनिङ्ग र […]