देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल धितोपत्र बोर्डले एकैपटक नयाँ स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्स खुला गरेको छ।सरकारले भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा खानेतेलको मूल्य एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो।नेपाली तयारी पोसाकको निर्यात बढाउन नेपाल चेम्बर अफ कमर्सले उद्योगीलाई सघाउने भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको गाडी किन्दा ग्राहकलाई पाँच लाख रुपैयाँसम्म नगद छुट दिने भएको छ।