जनप्रतिनिधिकै घरमा छैन शौचालय

गाउँपालिका खुला दिशामुक्त घोषणा भईसके पनि कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत प्रअ, वडाहरु सहित जन प्रतिनिधिहरुकै घरमा शौचालय छैन।...

सम्बन्धित सामग्री

एकीकृत बस्तीका घरमा बस्दैनन् पीडित

सुर्खेत : कर्णालीका १० जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित बसोवास गराउन शुरु गरिएको एकीकृत बस्ती विकास कार्यक्रम प्रभावकारी बन्न सकेको छैन।एकीकृत बस्ती विकास कार्यक्रमबाट बनेका घरमा सम्बद्ध व्यक्तिहरू बस्न मान्दैनन्। ती घरहरू जग्गा जमिन भएको ठाउँभन्दा टाढा तथा अपायक ठाउँमा भएका हुँदा उनीहरू बस्न रुचाउँदैनन्।आवास नजिक शौचालय, खानेपानी लगायतका सुविधा नहुँदा उनीहरू ती घरमा जान नमानेका हुन्। कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली-२०७९ निर्माण गरेको छ। भ

नेपालगञ्जकै स्वास्थ्यचौकीमा छैन शौचालय

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य चौकीमा शौचालय छैन भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। तर, नेपालगञ्जको बीच बजारमा पर्ने वडा नं. ३ मा रहेको स्वास्थ्य चौकीमा शौचालय नरहेको पाइएको हो। स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी मनीषा कनोजियाका अनुसार स्वास्थ्य चौकी भाडाको घरमा राखिएको छ। जहाँ शौचालय छैन। उपमहानगरपालिकाको २३ वटै वडाको स्वास्थ्य संस्थाको समीक्षा गोष्ठीमा स्वास्थ्य […]

दशकअघि नै खुला दिसामुक्त जिल्ला घोषणा भएको बागलुङका ८६५ घरमा अझै छैन शौचालय

गलकोट : बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएको दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन। खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको…

शौचालय नबनाउने ४ कर्मचारी परे कारबाहीमा

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी कारबाहीमा परेका छन्।घरमा शौचालय नबनाएको भन्दै वडा नम्बर ७ को कार्यालयले विभागीय कारबाहीको लागि पालिकालाई सिफारिश गरेको वडाअध्यक्ष दिनेश चौधरीले बताए।विजयनगर गाउँपालिका कृषि शाखामा कार्यरत सञ्जयकुमार गुप्ता, तारा माध्यमिक विद्यालयमा कार्यरत जगनारायण गुप्ता, जनज्योति आधारभूत विद्यालयमा कार्यरत मुस्लिम मुसलमान र नाली जाम गरि सडक फोहर गरेको भन्दै वडा नम्बर ३ मा कार्यरत सहयोगी दयाराम लोनियालाई विभागीय कारबाही गर्न पत्र पठाइ

शेखर–लालबाबुको क्षेत्रका मतदाताको गुनासो : न मन्दिर बन्यो न शौचालय !

विराटनगर उपमहानगर–४ खारजी कोहबरा सुकुमबासी टोलका हिरालाल ऋषिदेवले ३ वर्ष पहिले शौचालय बनाउन भनेर इँटा ल्याए । तर, अर्काको जग्गामा बसेका उनलाई जग्गाधनीले पक्की शौचालय बनाउन दिएनन् । मंसिर ४ गते निर्वाचनले हिरालालको टोलमा पनि घर घरमा झण्डा टाँग्ने होडबाजी चलेको छ । आइतबार बिहानै सीके राउतका राष्ट्रिय जनमत पार्टीका कार्यकर्ताले चुनावचिन्ह अंकित झण्डा टोलै भरी छोडेर हिँडेका छन् ।हजुरबाको पालादेखि कुनै एक पार्टीमा भोट हालेको बताउने मोरङ निर्वाचन क्षेत्र नम्बर –६ का उनले मात्र आश

बिहे भएर आएको घरमा शौचालय नभेटेपछि नयाँ बेहुली माइत टाप !

सरसफाई र स्वच्छताका लागि शौचालय अनिवार्य मानिन्छ । तर कतिपय ठाउँमा अझै पनि खुला शौच हुने गरेको छ । भारतको उत्तर प्रदेशस्थित अलिगढमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ नयाँ बेहुली घर छाडेर माइत टाप कसेकी छन् । अलिगढको जट्टारीमा बुवा गज्जो र छोरा कमल कवाडको काम गरेर परिवार पाल्ने गर्छन् । केही महिनाअघि गज्जोकी पत्नीको निधन भएपछि छोरा कमलको विवाह गर्ने कुरा चल्यो । प्रयोगराज जिल्लाको तकीपुरबाट कमलले बिहे गरेर बेहुली खुशीलाई घरमा भित्र्याए । तर बेहुली बिहेको भोलिपल्टै माइत फर्किइन् ।  बिहेकै भोलिपल्ट घ...

आज विश्व शौचालय दिवस

काठमाडौं : आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो।  नेपालमा ‘शौचालयको महत्व अमूल्य’ नारा तय गरेर यो दिवस मनाइँदै छ। दिवसका अवसरमा शौचालय निर्माण, प्रयोग, जनस्वास्वस्थ्य र सरसफाइ आदि विषयमा जनचेतना फैलाउने कार्यक्रमहरु हुँदै आएका छन्।  नेपाललाई दुइ वर्ष अघि नै खुला दिसामुक्त देश घोषणा गरिए पनि सबैको घरमा अझै शौचालयको ब्यवस्था भइसकेको छैन्।

२ हजार ७०० वर्ष पहिला शौचालय कस्तो हुन्थ्यो ? पुरातत्वविद्ले पारे फेला

विभिन्न देशमा अझै पनि शौचालयको प्रयोगबारे जनचेतना जगाउनुपर्छ । फोहोरजन्य महामारीबाट बच्न शौचालय प्रयोगका लागि प्रोत्साहन गर्नुपर्छ तर इजरायलका पुरातत्वविद्ले २ हजार ७०० वर्ष पुरानो शौचालय फेला पारेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलको पुरातत्व विभागले जेरुसेलममा पुरानो शौचालय फेला पारेको हो । त्यतिबेला पत्थर ढुंगाबाट शौचालय बनाइएको पाइएको समाचारमा उल्लेख छ । एउटा विशाल महलको छेउमा शौचालय फेला परेको हो । त्यतिबेला धनीका घरमा मात्रै शौचालय हुने गरेका समेत पुरातत्वविद्ले जनाएका छन् । उत्खननमा सहभाग...

शौचालय जाने विषयमा पतिसँग दिनदिनै झगडा परेपछि पत्नी हैरान !

पतिपत्नीबीच घरमा सामान्य विवाद भइरहन्छ तर शौचालय जाने विषयमा पनि झगडा भएको घटना कमैले सुनेका होलान् । किडस्पोटमा प्रकाशित रिपोर्ट अनुसार एक जना महिला आफ्ना पति शौचालय गएर घण्टौंसम्म बसिदिने बानीले हैरान छिन् । उनका पति दैनिक ४ घण्टा शौचालयमै बिताउँछन् । ती पतिलाई शौचालय त्यतिबेला जानुपर्छ, जतिबेला पत्नीले कतै घुम्न जानुपर्ने होस्, खाना खाने समय होस् वा घरमा कोही पाहुना आएका होउन् । पतिको यस्तो हर्कतले महिला हैरान छिन् । उनीहरू नयाँ घरमा सरेपछि यो समस्या बढी देखिएको छ । पतिले घण्टा शौचालयमा बिताउँदा पत्नीले गुन...

यी ट्राफिक प्रमुखको घरमा सुनको शौचालय, खुल्यो यस्तो रहस्य

एजेन्सी, ६ साउन । यी ट्राफिक प्रहरी प्रमुख हुन् । यीनको निवास विलासी सामानले भरिएको भेटिएको छ । अनियमितताको आरोपमा रुसको स्टाभरोपोल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख एलेक्सी साफोनोभलाई पक्राउ गरिएको छ । अनुसन्धान कमिटीले उनको घरमा सुनको शौचालय समेत फेला पारेको छ । प्राचीन महङ्गा सामानहरु घरमा भेटिएका छन् । उनले अनियमितताबाट सम्पत्ति जोहो गरेका […]