(खबरहबले आयोजना गरेको ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको प्रतिवेदन’ कार्यक्रममा आर्थिक विश्लेषक कमलेश अग्रवालले राखेको धारणा) २०७६ चैत महिनादेखि नेपालमा कोभिडको प्रभाव सुरु भयो । महामारीका बेला दुई पटकको लकडाउनले गर्दा निजी क्षेत्रको ‘वर्किङ क्यापिटलमा झन्डै २० प्रतिशतको ह्रास आयो । आर्थिक २०७७/२०७८ मा राष्ट्र बैंकको मौद्रिक नीति आयो । त्यस बेलाको मौद्रिक नीतिले धेरै राहत […]