तथ्यांकोवाच : रू. २ करोड ७० लाख बराबरको प्वाल पार्ने औजार आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. २ करोड ७०  लाख बराबरको प्वाल पार्ने औजार आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा प्वाल पार्ने औजारको आयातमा औसत वार्षिक वृद्धिदर  १५.१० प्रतिशत देखिन्छ । मुलुकमा आर्थिक गतिविधि बढ्दै जाँदा प्वाल पार्ने औजारको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा प्वाल पार्ने औजारको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र प्वाल पार्ने औजार उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै प्वाल पार्ने औजार स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।

सम्बन्धित सामग्री

विद्यालय भवन निर्माणमा जापानद्वारा २ करोड ३२ लाख सहयोग

संखुवासभाको मकालु गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको एक भवन निर्माणमा जापानले २ करोड ३२ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको छ।...

विद्यालय भवन निर्माणमा जापानद्वारा २ करोड ३२ लाख सहयोग

संखुवासभाको मकालु गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको एक भवन निर्माणमा जापानले २ करोड ३२ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको छ।...

अहिलेसम्म झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइ

काठमाण्डाै - आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइको काम सकिएको छ। प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार गरी २ करोड ३६ लाख ८० हजार थान मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले समानुपातिकतर्फका मतपत्र धेरैजसो जिल्लामा ढुवानी गरिसकेको छ । आज सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्षतर्फका मतपत्र ढुवानी हुने आयोगले जानकारी दिएको छ।

एनएमबी बैंकले भित्र्यायाे २ करोड ५० लाख डलर कर्जा

एनएमबी बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलर भित्र्याएको छ ।

सिन्धुलीमा २ करोड ३५ लाख राजस्व संकलन

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३५ लाख राजस्व संकलन गरेको छ । राहदानीबाट २ करोड २७ लाख ९० हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४ लाख २९ हजार, हात हतियार नवीकरणबाट २१ हजार र अन्य सेवा शुल्क मार्फत २ लाख ७७ हजार ६ सय ५० गरी जम्मा २ करोड ३५ […]

रेडपाण्डाका लागि २ करोड २ लाख बजेट

हिमाली संरक्षण मंञ्चले रेडपाण्डा संरक्षण अभियानका लागि ताप्लेजुङमा २ करोड २ लाख रुपैयाँ बजेट रहेको बताइएको छ। रेड पान्डा नेटवर्कको सहयोगमा संरक्षण मञ्चले २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम...

दुई अस्पताललाई २ करोड ३० लाख

काठमाडौं। उपप्रधानमन्त्रीको पदभार सम्हालेसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई अस्पतालका लागि २ करोड ३० लाख रुपैयाँ दिन स्वकृति दिएका छन्। पौडेलले कोभिड–१९ विरुद्ध लड्न सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ १ करोड ५५ लाख र रोल्पा अस्पतालमा एचडीयू जडान गर्न ७५ लाख रुपैयाँ विनियोजन गरेका हुन्।

दोलखाका दुई अस्पताललाई २ करोड ३५ लाख बजेट

काठमाडौं। अर्थ मन्त्रालयले दोलखाका दुई अस्पताललाई कोरोना नियन्त्रणका लागि बजेट छुट्याएको छ। आज मन्त्रालयले चरिकोट अस्पताल र जिरी अस्पताललाई २ करोड ३५ लाख रूपैयाँ बजेट छुट्याएको हो। मन्त्रालयले चरिकोट अस्पताललाई १ करोड ५५ लाख र जिरी अस्पताललाई ८० लाख रूपैयाँ छुट्याएको जानकारी दिएको छ।