कर्णाली सरकारमा जान कांग्रेसले सिफारिस गर्‍याे चार मन्त्रीको नाम

कर्णाली - नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ ।  दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यट...

सम्बन्धित सामग्री

कांग्रेसले मुख्यमन्त्रीलाई बुझायो कर्णाली सरकारमा जाने ४ मन्त्रीको नाम

१८ साउन, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने चार मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेलकोमा पठाएको छ । कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीको नाम दिएका हुन् । प्रमुख …

कांग्रेसले टुंग्यायो कर्णाली सरकारमा जाने मन्त्रीको नाम

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीकाे नाम टुंगो लगाएकाे छ ।

कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने

सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।  जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलवार तीनजनाको नाम […] The post कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेसलाई समेत समेटेर सरकारलाई पूर्णता दिने तयारी भएको बताउनुभयो । यसअघि एमालेसँग रहेका तीन मन्त्रालय कांग्रेसलाई दिने तयारी मुख्यमन्त्री […]

कर्णाली सरकारमा बीसी र शाहीलाई पठाउने कांग्रेसको निर्णय

२३ माघ, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि दुई जनाको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री एवं संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेतका यज्ञबहादुर बीसी र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउन लागेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । बिसी शाही संस्थापन समूहका हुन् । उनीहर”सँगै शेखर कोइराला समूहबाट जुम्लाका दिनबन्धु श्रेष्ठ पनि […]

कर्णाली सरकारमा कांग्रेसका नयाँ दुई मन्त्रीलाई १३ बुँदे आचारसंहिता

सुर्खेत : नेपाल कांग्रेस कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारमा जाने मन्त्रीहरुका लागि आचारसंहिता बनाएको छ।कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सिफारिस गरे सँगै आचारसंहिता बनाएको हो।कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषय सम्बोधन गर्न, सुखी, समृद्ध र समुन्नत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृ

कर्णालीमा कांग्रेसले विसी र श्रेष्ठलाई गर्याे मन्त्रीमा सिफारिस

सुर्खेत : नेपाली कांग्रेसले कर्णाली सरकारमा दुई मन्त्रीको नाम सिफारिस गरेको छ। सुर्खेतका यज्ञबहादुर विसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्री बनाउन कांग्रेसले सिफारिस गरेको हो।आज साँझ बसेको संसदीय दलको बैठकले विसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए। ‘बैठकले विसी र श्रेष्ठको नाम सिफारिस गरेका छ’ शाहीले भने, ‘सपथ भोलिमात्रै हुन्छ।’कांग्रेसले विसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीका ल

कर्णाली सरकारमा कांग्रेस सहभागी

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएको कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठल...

कर्णालीमा कांग्रेस तत्काल सरकारमा नजाने

सुर्खेत : कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस तेस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको कांग्रेससँग सरकार टिकाउन र गिराउन सक्ने तागत छ। जम्मा ६ सदस्य मात्र भएको कांग्रेसको साथ र सहयोग नभएपछि वर्तमान सरकारले निरन्तरता पाउन वा नयाँ सरकार बनाउन मुस्किल छ।कांग्रेसले बैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकारका पक्षमा उभिएको एक महिना वितिसक्दा पनि उसको सरकारमा सहभागीता छैन। सरकारलाई समर्थन गरेर सत्तापक्षमा भएपनि हालसम्म प्रदेशसभामा प्रतिपक्षकै सिटमा बसेको कांग्रेसल