घरेलु क्रिकेटमा हिटर ब्याट्सम्यानको छवि बनाएका अलराउन्डर सोनु तामाङले सन्न्यास घोषणा गरेका छन् । त्रिभुवन आर्मी क्लबका सोनुले पहिलो केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताअघि सन्न्यासको घोषणा गरे । उनले सोसल मिडियाबाट...
काठमाडौं, साउन १६ । व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल जानकारी दिन सेवाग्राहीलाई काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । व्यावसायिक भवनले पार्किङ शुल्क लिए महानगरको ९८५१०५१६१० मा फोन गर्न आग्रह गरिएको हो । कामपाले सम्पर्क अघिकारीको रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ । शुल्क लिन नपाउने विषयमा कामपाले यस अघिनै सूचना सार्वजनिक […]
अधिकांश सांसद राष्ट्रिय पोसाकमा देखिए, २५ सांसदले विभिन्न १३ मातृभाषामा लिए शपथ
समावेशी र समानुपातिक प्रतिनिधित्व, नेपालको संविधानले कल्पना गरेको प्रतिनिधिसभाको मूल चित्र र चरित्र हो । प्रतिनिधिसभामा यसको पूर्ण कार्यान्वयन हुन...
काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय शुक्रबार तालनगरी पोखरा पुगे, जहाँ उनले पर्यटकीय थलो घुमघामको आनन्द लिए । सपरिवार घुम्न निस्किएका उनले जिपलाइन र स्काइक्रिमरको मज्जा पनि लिए । जिपलाइन चढेपछि उनले सञ्चारकर्मीसँग अनुभव पनि सुनाए । पोखरा घुमघामको पहिलो दिन रमाइलो भएको उनले बताए । नेपाल आउने बित्तिकै पोखरा जाने इच्छा देखाएका ओबराय त्यहाँ […]
उदयपुरको त्रियुगा नगरपालिकाका सबै जनप्रतिनिधिहरुले सपथ लिएका छन् । बुधबार नवनिर्वाचित नगर प्रमुख बसन्तकुमार बस्नेतसहितका वडाअध्यक्ष तथा सदस्यहरु सबैले सपथ लिएका हुन् । नगर प्रमुख वस्नेतले बोक्सेस्थित कर्मचारी मिलन केन्द्रमा सपथ लिए भने नगर उपप्रमुख महेश्वरी राई लगायत वडाअध्यक्ष सदस्यहरुले त्रियुगा नमुना माध्यामिक बिद्यालय गाईघाटको प्रांगणमा सपथ लिए ।बस्नेतलाई उदयपुर जिल्ला अदालतका न्यायधिशले सपथ खुवाए भने उपप्रमुख वडाअध्यक्षहरुलाई भने नगर प्रमुख बस्नेतले सपथ खुवाए ।त्रियुगा नगरपालिकाका ८१ ज
काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले तेस्रो विकेट निकालेको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले तेस्रो विकेट लिए । पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले लिएका लिए । पीएनपीले २५औं ओभरमा […]
त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।
त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ५ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।
त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ४ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । यस्तै चौथो विकेट करण केसीले लिए ।नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।