२७० सांसदले लिए शपथ

अधिकांश सांसद राष्ट्रिय पोसाकमा देखिए, २५ सांसदले विभिन्न १३ मातृभाषामा लिए शपथ समावेशी र समानुपातिक प्रतिनिधित्व, नेपालको संविधानले कल्पना गरेको प्रतिनिधिसभाको मूल चित्र र चरित्र हो । प्रतिनिधिसभामा यसको पूर्ण कार्यान्वयन हुन...

सम्बन्धित सामग्री

बंगलादेशका नवनिर्वाचित सांसदले लिए शपथ

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद् पदको शपथ लिएका छन्। सांसद्हरूलाई बंगलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले शपथ गराएका हुन्।...

मधेश प्रदेशका दुई सांसदले आज लिए शपथ

काठमाडौं । मधेश प्रदेशका दुई सांसदले बुधबार शपथ लिएका छन् । मधेश प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय रजि हैदर र रुवी कर्णले पद तथा गोपनीयताको शपथ लिनु भएको हो । सभामुख रामचन्द्र मण्डलले दुवै सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । प्रदेशसभा सदस्य कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिनु भएको हो । […]

मधेसका दुई सांसदले शपथ लिन नपाउने

मधेस प्रदेशका दुई सांसदले शपथ लिन नपाउने अल्पकालीन अन्तरिम आदेश जारी भएकोमा सर्वोच्च अदालतले त्यसलाई निरन्तरता दिएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासमा अन्तरिम आदेशउपर छलफल नभएकाले उक्त अन्तरिम आदेश कायमै...

गण्डकीका सांसदले शपथ लिए

पोखरा- गण्डकी प्रदेशसभामा सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार गण्डकीका ५९ सांसदले शपथ ग्रहण गरेका हुन्। नदीपुरस्थित रहेको प्रदेशसभा भवनमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले नवनिर्वाचित प्रदेशसभा सांसदलाई शपथ खुवाए। बुधबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीया बस्याललाई शपथ खुवाएका थिए। ५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृभाषामा शपथ लिएका छन्। समानुपातिमा कास्कीबाट निर्वाचित […]

गण्डकीका सांसदले लिए शपथ

पोखरा– गण्डकी प्रदेशसभाका नव निर्वाचित सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराएका हुन् । ५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिएका हुन् ।  कास्कीकी सरस्वती गुरुङ र स्याङ्जाका पञ्चराम गुरुङले गुरुङ भाषा तथा लमजुङकी पार्वती तामाङले तामाङ भाषामा शपथ लिएकी हुन् । गोरखाका सांसद नन्द […]

गण्डकीका नवनिर्वाचित ५९ सांसदले लिए शपथ

गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कर्णालीका नवनिर्वाचित सांसदले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन् । ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा […]

प्रदेश १ का सांसदले शपथ लिए

काठमाण्डाै – प्रदेश नं १ का सांसदले आज साेमवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सांसदले दिउँसो साढे १ बजे शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ । शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्य मध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउनुभएकाे थियाे । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउनुभयाे ।  प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा शपथ लिनुभएकाे छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खग...

प्रदेश १ : पाँच सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने

विराटनगर : प्रदेश १ मा प्रदेशसभाका नवनिर्वाचित पाँचजना सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन्।शपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई भोलि अर्थात् सोमबार १:३० बजे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आह्वान गरेका छन्।प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो,  पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले मातृभाषा अर्थात् लिम्बू भाषाबाट शपथ ग्रहण गर्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आङ्बो माओवादी

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिए, लाेगाे लगाए

काठमाण्डाै – प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराउनुभएको हो ।केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन् । शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लाेगो पनि वितरण गरेको छ ।शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान...