नेपाललाई तेस्रो सफलता, ज्ञानेन्द्रले लिए विकेट

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले तेस्रो विकेट निकालेको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले तेस्रो विकेट लिए । पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले लिएका लिए । पीएनपीले २५औं ओभरमा […]